२ वैशाख, काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
सन् २0२६ को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी चीनफिङसम्म पनि परेका छन् ।
‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ’
२ वैशाख, काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो । सन् २०२५ मा ४४ औं स्थानमा रहेको एलओडी यसवर्ष ४ स्थान उक्लिंदै ४० औं स्थानमा परेको […]
आजको बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा तीन सदस्यीय समिति गठन गर्नेदेखि २०६२/०६३ यताका उच्च पदस्थ कर्मचारी एवं राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने लगायतका निर्णय गरेको छ ।
पोखरेलले भने, ‘अहिलेको सरकारले जसरी पारदर्शी रुपमा आफ्नो सम्पत्ति विवरण खुलाउनुभएको छ । यसअघि ०६२ ०६३ देखि आजसम्म उच्च राजनीतिक पदमा बस्नुभएका सबैको सम्पत्ति छानबिन गर्न हामीले समिति बनाएका नै छौं ।’