काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
बिदा, राष्ट्रिय समाचार, विद्यालय

आइतबारे बिदा र शैक्षिक सत्र परिवर्तनले उब्जाएका प्रश्न

नेपाल भौगोलिक, सामाजिक र आर्थिक रूपमा अत्यन्त विविधतायुक्त देश हो। काठमाडौं उपत्यकाको समस्यालाई आधार बनाएर कर्णाली, सुदूरपश्चिम, सुदूरपूर्व वा पहाडी जिल्लामा समान रूपमा लागू हुने नीति बनाउनु न्यायोचित देखिंदैन।
unnamed 1
चोरी, राष्ट्रिय समाचार

ललितपुरबाट सुन-चाँदीका गरगहना चोरी, चोर्ने र खरिद गर्ने दुवै पक्राउ

३ वैशाख, ललितपुर । ​ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पक्राउ परेका हुन् । […]
unnamed 1
प्रहरी महानिरीक्षक, राष्ट्रिय समाचार

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता

महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउने र यसले नागरिकले महसुस गर्ने परिवर्तन प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
unnamed 1
राष्ट्रिय समाचार, संसदीय समिति

संसदीय समिति सभापतिबारे निर्णय लिन कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु

३ वैशाख, काठमाडौं । विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत सहभागी भएका छन्न् । बैठकले […]
unnamed 1
कम्बोडिया, राष्ट्रिय समाचार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

३ वैशाख, काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको छ । प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय समिति

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले अनलाइनखबरसँग भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’ संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन् […]
unnamed 1
अमेरिका इरान तनाव, राष्ट्रिय समाचार

अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

३ वैशाख, काठमाडौं । अमेरिका र इरानबीच अप्रिल २१ मा सकिन लागेको युद्धविरामअघि नै शान्ति सम्झौतामा पुग्ने प्रयास तीव्र पारिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, केही मतभेदहरू बाँकी रहे तापनि दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । विशेषगरी, इरानको आणविक कार्यक्रमलाई लिएर भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ। पाकिस्तान, इजिप्ट र टर्कीले यस […]
unnamed 1
राष्ट्रिय समाचार, हेटौंडा सिमेन्ट उद्योग

कोइला अभावपछि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द   

हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।  
unnamed 1
प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रिय समाचार

पहिलोपटक मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ । […]
Scroll to Top