काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
उद्योग/वाणिज्य, नेपाल पानी उद्योग महासंघ, पिउने पानीको मूल्य, बिजनेस, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

५ वैशाख, काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ। महासंघका अनुसार पानी […]
unnamed 1
५० प्रभावशाली महिला २०८२, अग्रणी महिला, अनलाइनखबर, कामु प्रधानन्यायाधीश, प्रभावशाली महिला, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल

५०प्रभावशाली महिलाहरूले चुपचाप लडेका लडाइँहरू

सङ्घर्ष वास्तविक हो। साधना अथाह छ। सङ्घर्ष र साधनाले सफलता चुम्नेछ। केवल आफ्नो सर्वोत्तम प्रयास गरिरहौँ।
unnamed 1
चिनियाँ दूतावास, नेपाल चीन सम्बन्ध, युथ पायोनियर प्रोग्राम, राष्ट्रिय समाचार

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा सहभागी गराइनेछ । साथै छनोट भएका युवालाई चीन भ्रमणको अवसर पनि प्रदान गरिने छ ।
unnamed 1
अनलाइन, कर्णाली, मतदाता नामावली, राष्ट्रिय समाचार

मतदाता नामावलीमा अनलाइन नाम दर्ता गर्ने बढे

५ वैशा, जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये […]
unnamed 1
नेपाल अमेरिका सम्बन्ध, बालेन सरकार, राष्ट्रिय समाचार, समीर पल कपुर

बालेन सरकार बनेपछि पहिलोपटक अमेरिकी वरिष्ठ कूटनीतिज्ञ काठमाडौं आउँदै

काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ ।
unnamed 1
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली महिला क्रिकेट टोली, राष्ट्रिय समाचार

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै

५ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्दै छ । खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकासँग नेपालले पहिलोपटक खेल्दै छ । यसअघि नेपालले महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेल मात्र खेलेको थियो जसको टी-२०आई […]
unnamed 1
गगन थापा, छुटाउनुभयो कि?, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विशेष महाधिवेशन, सर्वाेच्च अदालत, सिफारिस

गगन-विश्वको पार्टी विद्राेहकाे वैधानिकता, असन्तुष्टलाई सम्हाल्ने के छ अस्त्र ?  

गगन थापा सहितका नेताहरूको कदमलाई अदालतले वैधानिकता दिएर पार्टीभित्रको असन्तोष यदि संस्थागत आधारमा उठाइन्छ भने त्यसले कानुनी संरक्षण पनि पाउनसक्छ भन्ने पुष्टि भएको छ ।
unnamed 1
अदालत, बालेन सरकार, भीआईपी पक्राउ, राष्ट्रिय समाचार, सरकारको कमजोरी

भीआईपी पक्राउमा सरकारको कमजोरी, अदालतले उठाइरहेछ प्रश्न

आफ्ना पनि कमी-कमजोरी हुनसक्ने स्वीकार्दै गृहमन्त्री गुरुङ भन्छन्, ‘न्यायपालिकाले भनेपछि हाम्रो पनि कमजोरी भयो होला नि त भनेर मैले अहिले कानुनको अध्ययन गरिरहेको छु, मलाई अब गल्ती दोहोर्‍याउनु छैन । अब न्यायालयलाई राम्रोसँग ब्रेकफास्ट दिने योजनामा छु ।’
unnamed 1
फिचर (Home Main), मिनि संसद्, राष्ट्रिय समाचार, संसदीय समिति

कस्तो छ मिनी संसद् हाँक्नेहरूको पृष्ठभूमि ?

मिनी संसद् समेत भनिने संसदीय समितिका नवनिर्वाचित सभापतिहरूमा ९ जना पहिलो पटक चुनाव जितेका सांसद छन् । ३ जना भने यसअघि सांसद भएर संसदीय कामकारबाहीको अनुभव लिएका छन् ।
unnamed 1
आयल निगम, दक्षिण एसिया, नेपाल, फिचर (Home Main), बिजनेस विशेष, महँगो इन्धन, राष्ट्रिय समाचार, राहत, विजनेश होम, विजनेश-फिचर

दक्षिण एसियामै महँगो इन्धन नेपालमा, अरूले राहत दिँदा यहाँ किन दिइएन ?

२०८० भदौमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चर्को विरोध जनाएका र निगममाथि प्रश्नैप्रश्न उठाएका सभापति लामिछानेकै नेतृत्वमा अहिले रास्वपाको झन्डै दुई तिहाइ बहुमत नजिकको सरकार हुँदा पनि उनले यसबारे मुख खोलेका छैनन् ।
Scroll to Top