काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

सपना प्रधान मल्ल

Auto Added by WPeMatico

unnamed 1
कामु प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सपना प्रधान मल्ल, सर्वोच्च अदालत

कामु प्रधानन्यायाधीशको लिखित आदेशको अर्थ के हो ?

कामु र प्रस्तावित प्रधानन्यायाधीश दुई समूहको टकराव सतहमा देखिन थालेको छ । सर्वोच्च अदालतमा पेश भएका केही रिट निवेदन दर्ता गर्ने कि टार्ने भन्ने विवाद पछिल्लो घटना हो ।
unnamed 1
न्याय प्रशासन, राष्ट्रिय समाचार, सपना प्रधान मल्ल

‘न्याय प्रशासन सञ्चालनमा अवरोध देखियो’

इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइयो । दरपीठ उपरको आदेश इजलाससमक्ष समेत प्रस्तुत नगरी राखिएको पाइयो ।
unnamed 1
राष्ट्रिय समाचार, सपना प्रधान मल्ल

कामु प्रधानन्यायाधीशको आदेश- रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्नू

४ जेठ, काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता गर्न आदेश दिएकी हुन् । उनले आजै एक बजेभित्र सबै […]
unnamed 1
कानुन दिवस, छुटाउनुभयो कि?, डर, दुई तिहाइ, न्यायपालिका, प्रभाव, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल, सरकार, सर्वोच्च अदालत

‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’

म आफैं जीवनभर विभेद र अन्यायको लडाइँ लडें कानून व्यवसायी हुँदादेखि नै । लडाइँ अझै बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भई काम गर्न हाम्रो समयलाई आजको दिनले थप प्रेरणा देओस् ।
unnamed 1
राष्ट्रिय समाचार, सपना प्रधान मल्ल

विधि र परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यले निरंकुशताको झल्को दिन्छ : कामु प्रधानन्यायाधीश मल्ल

२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झ–झल्को दिने टिप्पणी गरेकी छिन् । संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित मर्ने भएपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने उनको भनाइ छ । शनिबार […]
unnamed 1
प्रमुख समाचार (Home), सपना प्रधान मल्ल

सपना प्रधान मल्लको टिप्पणी– एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन

प्रधानन्यायाधीश मल्लले भनिन्, ‘संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन सक्दैन ।’
unnamed 1
मेन स्टोरी, सपना प्रधान मल्ल

संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन सक्दैन : सपना प्रधान मल्ल

न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुशित प्रयासमा त लागिरहेका छैनौं ? भन्ने प्रश्न उठेको पनि उनले बताइन् ।
unnamed 1
५० प्रभावशाली महिला २०८२, अग्रणी महिला, अनलाइनखबर, कामु प्रधानन्यायाधीश, प्रभावशाली महिला, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल

५०प्रभावशाली महिलाहरूले चुपचाप लडेका लडाइँहरू

सङ्घर्ष वास्तविक हो। साधना अथाह छ। सङ्घर्ष र साधनाले सफलता चुम्नेछ। केवल आफ्नो सर्वोत्तम प्रयास गरिरहौँ।
unnamed 1
राष्ट्रिय समाचार, सपना प्रधान मल्ल

महिलाहरूले इतिहास बनाए, इतिहासले ठाउँ नै दिएन : कामु प्रधानन्यायाधीश मल्ल

‘हामीले बारबार सम्झनुपर्ने कुरा के हो भने, समावेशीता कसैको उपहार, उपकार पनि होइन । हाम्रो संविधानले नै सुनिश्चितता गरेको, परिणाममा समानताको अस्तित्वलाई स्वीकार गरेको व्यवस्था हो,’ उनले भनिन्, ‘तर परिवर्तन साहसिक कदमबाट नै हुन्छ । त्यो पहल त्यही साहसको उदाहरण हो ।’
Scroll to Top