काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार

अनलाइनखबर

Auto Added by WPeMatico

unnamed 1
अनलाइनखबर, निकिता पौडेल, राष्ट्रिय समाचार

रवि पत्नीले अनलाइनखबरविरुद्ध हालेको गालीबेइज्जती मुद्दामा अदालतको फैसला– दाबी पुगेन

२१ वैशाख, काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र आफूसँग जोडिएको समाचारले गालीबेइज्जती भएको भन्दै उनकी पत्नी निकिता पौडेलले हालेको मुद्दा काठमाडौं जिल्ला अदालतले दाबी नपुगेको भन्दै खारेज गरिदिएको छ । निकिताले अनलाइनखबरका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालसहित विभिन्न मिडियाका २९ जना विरुद्ध हालेको रिटमा दाबी नपुग्ने भन्दै सोमबार खारेज गरेको […]
unnamed 1
अनलाइनखबर, कमल प्रसाईं, राष्ट्रिय समाचार

मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे  उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् । उनको नाकमा चोट लागेको छ ।  क्यामेराको मेमोरी कार्ड पनि स्थानीयले खोसेका छन् । उनी अस्पतालमा उपचाररत छन् । सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ […]
unnamed 1
५० प्रभावशाली महिला २०८२, अग्रणी महिला, अनलाइनखबर, कामु प्रधानन्यायाधीश, प्रभावशाली महिला, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल

५०प्रभावशाली महिलाहरूले चुपचाप लडेका लडाइँहरू

सङ्घर्ष वास्तविक हो। साधना अथाह छ। सङ्घर्ष र साधनाले सफलता चुम्नेछ। केवल आफ्नो सर्वोत्तम प्रयास गरिरहौँ।
unnamed 1
अनलाइनखबर, राष्ट्रिय समाचार, हिमालय टेलिभिजन

हिमालय टेलिभिजन र अनलाइनखबरको समूह सम्पादकमा उमेश चौहान, ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल सुरु

समूहका अध्यक्ष धर्मराज भुसाल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसाल, अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेत र हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीसहित समग्र न्यूजरुमले चौहानलाई शुक्रबार स्वागत गरेका छन् ।
unnamed 1
४० मुनिका ४० युवा, अनलाइनखबर, अन्तर्राष्ट्रिय युवा दिवस, राष्ट्रिय समाचार

अनलाइनखबर ‘४० मुनिका ४० युवा’ को नयाँ संस्करणका लागि मनोनयन खुला

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका युवाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अनलाइनखबरले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
unnamed 1
५०  प्रभावशाली महिला, अनलाइनखबर, राष्ट्रिय समाचार

अनलाइनखबर ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक

२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ। हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष देशमा भर्खरै सम्पन्न आम निर्वाचन (फागुन २१) को चटारो र राष्ट्रिय दायित्वका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले […]
unnamed 1
५०  प्रभावशाली महिला, अनलाइनखबर, भिडियो, राष्ट्रिय समाचार

अनलाइनखबर ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक (लाइभ)

यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।
Scroll to Top