काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

जेनजी

Auto Added by WPeMatico

unnamed 1
जेनजी, राष्ट्रिय समाचार

सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् जेनजी

सरकारका पछिल्ला कार्यशैलीलाई लिएर पनि जेनजीका असन्तुष्टि छन् । जस्तो, संयुक्त विज्ञप्ति निकाल्दै जेनजी अगुवाले भूमिहीन सुकुमवासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी लगायतका नेपाली नागरिकमाथि राज्यले गरिरहेको अमानवीय व्यवहार तत्काल रोक्न उनीहरूका माग छन् ।
unnamed 1
कार्यदल, जेनजी, मेन स्टोरी

बहिष्कार गरेपछि बहसपत्र कार्यदलले भन्यो- जेनजी परिषद् निर्माण कार्य अन्तिम चरणमा

साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन् ।
unnamed 1
जेनजी, राष्ट्रिय समाचार, संविधान संशोधन कार्यदल

जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल, अघि सारे ६ बुँदे शर्त

१ जेठ, काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन् । उनीहरूले आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढेको भन्दै आज बोलाइएको छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले वैशाख ३० […]
unnamed 1
जेनजी, प्रमुख समाचार (Home), श्रममन्त्री

जेनजीहरू रोजगारी माग्न आउँछन्, आश्वासन बाहेक केही दिन सकेनौं : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले जेनजी युवालाई सरकारले रोजगारी दिन नसकेको बताएका छन् ।
unnamed 1
चैतन्य मिश्र, जेनजी, राष्ट्रिय समाचार, लोकप्रियतावाद

रित्तिएका गाउँ र जराविहीन जेनजी

प्रविधि, बसाइँसराइ र भूमण्डलीकरणले हाम्रो समाजलाई यति तीव्र गतिमा बदल्दै छ कि अब एउटै कोखका दाजुभाइ पनि फरक पुस्ताका हुन थालेका छन्। गाउँहरू रित्तिएका छन् भने सहरमुखी जेनजी जराविहीन अवस्थामा पुगेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई जोड्ने मात्र होइन, इको-चेम्बरमा थुनेर उग्रसमेत बनाइरहेको छ।
unnamed 1
चैतन्य मिश्र, जेनजी, राष्ट्रिय समाचार, लोकप्रियतावाद, विचार

इतिहासको बहाब, जेनजी र लोकप्रियतावाद 

जेनजी वा कुनै पनि नयाँ पुस्ता केवल आमाको गर्भबाट जन्मिएका जैविक उपज होइनन्, उनीहरू तीव्र सामाजिक र ऐतिहासिक परिवर्तनका परिणाम हुन्। इतिहासको यही तीव्र गतिलाई बुझ्न नसक्दा पुराना, सिद्धान्तनिष्ठ र कार्यकर्तामा आधारित राजनीतिक दलहरूको पतन हुँदै छ।
unnamed 1
जेनजी, प्रदीप अधिकारी, राष्ट्रिय समाचार

प्रदीपले मुद्दा मिलाउन खोजेका थिए जेनजीको साथ, मिलाउछु भन्नेको हातमा दिए ५ लाख

प्रदीप अधिकारीले मुद्दामिलाउनका लागि जेनजी अगुवाको साथ लिन खोजेका थिए । यसका लागि उनले ५ लाख रुपैयाँ पनि दिएका थिए ।
unnamed 1
कार्की आयोग, जेनजी, राष्ट्रिय समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेर प्रदर्शन गरिएको छ ।
unnamed 1
जेनजी, प्रतिनिधिसभा चुनाव, मेरो पहिलो भोट, विशेष

व्यवसाय–स्टार्टअपमा युवालाई जोड्ने प्रतिनिधि खोज्दैछन् नयाँ मतदाता

नयाँ भर्सेस पुरानाभन्दा पनि नयाँ सोच र अनुभव दुवै आवश्यक ठान्छन् युवाहरू ।

unnamed 1
जेनजी, प्रतिनिधिसभा चुनाव, मेरो पहिलो भोट, विशेष

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट

पितृसत्ताले जरा गाडेको छ । एकैचोटि उखेल्न सकिँदैन। विस्तारै महिलाहरू आफैं अगाडि बढ्नुपर्छ ।

Scroll to Top