काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

बस दुर्घटना

Auto Added by WPeMatico

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते
बस दुर्घटना, मेन स्टोरी

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

२९ वैशाख, अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको अहिले उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । […]
बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते
प्रमुख समाचार (Home), बस दुर्घटना

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते

सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते
प्रमुख समाचार (Home), बस दुर्घटना

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते

सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनुषामा २ बस ठोक्किए, १७ जना घाइते
बस दुर्घटना, मेन स्टोरी

धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

२७ वैशाख, जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको (काठमाडौंबाट-काँकडभिट्टाका लागि गुडेको) बसले ठक्कर दिएपछि दर्घटना भएको हो । ओभरटेक गर्ने […]
झापामा कलेज बस दुर्घटना, चार जना घाइते   
बस दुर्घटना, राष्ट्रिय समाचार

झापामा कलेज बस दुर्घटना, चार जना घाइते   

२३ वैशाख, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ब्याङडाँडाबाट विर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले […]
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते   
बस दुर्घटना, राष्ट्रिय समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते   

विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।
रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते
बस दुर्घटना, राष्ट्रिय समाचार, रुपन्देही

रुपन्देहीमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाइते

१६ वैशाख, बुटवल । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् । बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश […]
सल्यानमा बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो
कर्णाली, बस दुर्घटना, राष्ट्रिय समाचार, सल्यान

सल्यानमा बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो

६ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी […]
कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते
कपिलवस्तु, बस दुर्घटना, मेन स्टोरी

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

२७ चैत, कृष्णनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ […]
Scroll to Top