काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
थापाथली, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् ।
unnamed 1
अल्गोरिदम, डिजिटल युग, राष्ट्रिय समाचार, विचार, सूचना प्रविधि क्षेत्र

डिजिटल युगको राजनीतिमा अल्गोरिदमको जोखिम

नेपाली राजनीति र समाजलाई प्रविधिको नकारात्मक असरबाट बचाउन राज्यले नियमनकारी निकायलाई मात्र होइन, नागरिकको विवेकलाई पनि उत्तिकै सुदृढ बनाउनुपर्दछ।
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् । नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए […]
unnamed 1
गरिब, नेपाल भारत सिमाना, ब्लग, राष्ट्रिय समाचार, सीमा क्षेत्र

सीमाञ्चलको पीडा : गरिबको चमेली बोल्दिने कोही छैन

पुराना हुन् या नयाँ, काठमाडौंका सत्ताधारीले नियम बनाउँदा उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा किन सहजै बिर्सिन्छन्। जसका कारण सीमाञ्चलका नागरिक सत्ताबाट सधैं आहत छन्।
unnamed 1
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी, सुकुमवासी

हर्क साम्पाङले भने– सुकुमवासीप्रति सरकारले निरंकुश चरित्र देखायो, पहिले पुनर्बासको व्यवस्था होस्

अध्यक्ष हर्क साम्पाङले भनेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले (संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’
unnamed 1
राष्ट्रिय समाचार, लोकतन्त्र दिवस

आज लोकतन्त्र दिवस : जनताले जितेको दिन

२०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।
unnamed 1
उद्योग/वाणिज्य, छुटाउनुभयो कि?, तेलको मूल्य, नेपाल आयल निगम, नोक्सानी, पम्प, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सिफारिस

तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी

निगमबाट सूचना चुहाएर सस्तोमा तेल किन्दै होल्ड गरेर महँगोमा बेच्दा व्यवसायीले रातारात करोडौं नाफा कमाइरहेका छन् । निगम उल्टै घाटाको भारी बोकेर सर्वसाधारणलाई महँगीको चक्रमा फसाइरहेको छ ।
unnamed 1
काठमाडौं, थापाथली, प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी बस्ती

मेयर हुँदा नसकेको सुकुमवासी बस्ती प्रधानमन्त्री बनेर खाली गराउँदै बालेन

पहिलो चरणमा काठमाडौंको थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रको बस्ती खाली गराउनेगरी बिहीबार साँझबाट सुरक्षा निकायले ‘माइकिङ’ थालेको हो ।
unnamed 1
डोजर, थापाथली, बालेन, राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी

बालेनको निर्देशनपछि त्रसित छ सुकुमवासी बस्ती

घर–घरमा ढोका ढकढक्याउँदै, टर्च बाल्दै, कोठाभित्र छिर्दै खोजतलास सुरु भयो । एउटा कोठामा दुई–दुई जना प्रहरी एकसाथ छिरे । कुनै परिवारले केही भेउ नै पाएन ।
Scroll to Top