काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
आईजीपी, छुटाउनुभयो कि?, नेपाल प्रहरी, फिचर (Home Main), फुली, महानिरीक्षक, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी, सिफारिस

खोसिएको त्यो फुली, फर्काउने यो बोली

‘सरकारको निर्णयले म अवकाशमा गइसकेँ । मलाई हटाएपछि पो तपाईं आईजीपी बनेको । फुकालिसकेको बर्दी फेरि लगाएर मैले तपाईंलाई फुली लगाइदिन मिल्ला ? सरी ।’ त्यसपछि भद्रगोल बनेको फुली लगाउने परम्पराको बहस फेरि सतहमा आएको छ ।
unnamed 1
बालेन, राष्ट्रिय समाचार, सरकार, सुकुमवासी

सुकुमवासी भन्छन्– दुई दिनमै हामी कहाँ जानु ?

करिब दुई तिहाइ बहुमतनजिकको बलियो प्रधानमन्त्रीको फर्मान सञ्चारमाध्यमबाट सुनेका उनीहरू बिहीबार साँझको माइकिङपछि झस्किएका छन् । यसपटक उनीहरूको मनोबल निकै कमजोर देखिन्छ ।
unnamed 1
त्रिवि, बेतलबी बिदा, राष्ट्रिय समाचार, सिफारिस

त्रिविका प्राध्यापक–कर्मचारीले बेतलबी बिदा जोडेर अझै खाइरहेका छन् पेन्सन

स्थायी भएको २० वर्ष वा सोभन्दा बढी समयसम्म विश्वविद्यालय सेवामा संलग्न शिक्षक वा कर्मचारीले अवकाश पाएको मितिदेखि निवृत्तिभरण पाउने व्यवस्था छ । तर २० वर्ष नै सेवा नगरेकाले समेत बेतलबी बिदालाई सेवा अवधिमा जोडेर मासिक पेन्सन खाइरहेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च अदालत, सुकुमवासी बस्ती

सर्वोच्चले दुई वर्षअघि आदेश दिएको थियो– ‘विकल्प नदिई सुकुमवासी नहटाउनू’

बागमती संरक्षणसम्बन्धी एक मुद्दामा दुई वर्षअघि मात्रै सर्वोच्च अदालतले खोला नदी किनारका सुकुमवासीहरूलाई विकल्पविना जबर्जस्ती नहटाउनू भनेको थियो ।
unnamed 1
नमुना संसद् अभ्यास, राष्ट्रिय समाचार

तानसेनमा नमुना संसद् अभ्यास

१० वैशाख, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–९ स्थित दमकडा नमुना माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास सम्पन्न भएको छ । दमकडा मावि र टोनी हागन फाउन्डेसनको आयोजनामा नमूना संसद्को अभ्यास गरिएको हो । विद्यार्थीलाई संसदको बैठक प्रक्रिया बारे जानकारी दिन, उनीहरूको तर्क गर्ने क्षमताको विकास गर्न र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको तानसेन–९ का […]
unnamed 1
प्रदर्शन, राष्ट्रिय समाचार, सुकुमवासी

सुकुमवासी बस्ती खाली गराउने सरकारको तयारीविरुद्ध प्रदर्शन हुने

१० वैशाख, काठमाडौं । भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध र्‍यालीसहितको प्रदर्शन हुने भएको छ । शुक्रबार बिहान १० बजे थापाथली बस्ती हुँदै माइतीघर मण्डलसम्म र्‍याली आयोजना गरिएको हो । सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ सुरु गरिसकेको छ । वैशाख १२ गते बिहानदेखि […]
unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक अर्थमन्त्रालय तानिए 

अघिल्लो सुशीला कार्की नेतृत्वको सरकारका पालामा ठाकुरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा लगिएको थियो ।
unnamed 1
भन्सार, भारत, राष्ट्रिय समाचार, सय रुपैयाँ

सय रुपैयाँभन्दा बढीका सामानमा नेपालले भन्सार लिएकोबारे बोल्यो भारत

१० वैशाख, काठमाडौं । नेपाल सरकारले तस्करी नियन्त्रण गर्ने तथा अनौपचारिक व्यापार नियन्त्रण गर्ने उद्देश्यले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार लगाएको आफ्नो बुझाइ रहेको भारत सरकारले बताएको छ । बिहीबार भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैसवालले यस्तो बताएका हुन् । ‘यस विषयमा नेपाली अधिकारीहरूले पहिल्यै विद्यमान व्यवस्था […]
unnamed 1
राष्ट्रिय समाचार, संसद् बैठक

आह्वान भएको भोलिपल्टै किन स्थगित भयो संसद् अधिवेशन ?

यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
Scroll to Top