काभ्रेपलाञ्चोक
+977-9863403002
२३ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, हावाहुरी

आज हावाहुरी चल्ने सम्भावना, सकेसम्म घरबाहिर हिँडडुल नगर्न सुझाव

१६ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख […]
unnamed 1
काठमाडौं उपत्यका, बस्ती विस्तार, राष्ट्रिय समाचार, लालपुर्जा, सुकुमवासी

पुनर्स्थापनाको ठोस योजनाबिना बस्तीमा डोजर : २ दिनमा १० हजार विस्थापित

काठमाडौंका सुकुमवासी बस्तीमा दुई दिन डोजर चलाउँदा दश हजार मानिस बेघर भएका छन् । उनीहरु मध्ये झण्डै आधाले दशरथ रंगशालामा आएर तीन पुस्ते लेखाएका छन् । काठमाडौं महानगर प्रहरीका अनुसार आजसम्म (मंगलबार) एक हजार १२४ परिवारका ३ हजार ५८४ जनाले सुकुमबासी भएको निवेदन दिएका छन् ।
unnamed 1
अध्यादेश, छुटाउनुभयो कि?, प्रधानमन्त्री, बालेन शाह, रवि लामिछाने, राष्ट्रिय समाचार, संविधान, संवैधानिक परिषद्

संसद्‌मा ताला ठोकेर अधिवेशनको मुखमा अध्यादेश

लोकतन्त्र संविधान र कानुनका धाराहरूले मात्र होइन, अभ्यासले बलियो हुन्छ । करिब दुई तिहाइको एकल बहुमतको सरकारले संसद् छलेर अध्यादेशको बाटो रोज्नु कति आवश्यक थियो ?
unnamed 1
छुटाउनुभयो कि?, बालबालिका, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

किताब-कापी डोजरले पुर्‍यो, कहाँ पढ्ने थाहा छैन

भर्ना अभियान सुरु भयो । तर सुकुमवासी बस्तीका बालबालिका विद्यालय जान पाएका छैनन् । उनीहरूको किताब–कापीसमेत डोजरले पुरिदिएको छ ।
unnamed 1
अध्यादेशकाे शासन, न्यायपालिका, राष्ट्रिय समाचार, सर्वाेच्च अदालत

अध्यादेश ल्याउने सीमाको व्याख्या गर्न किन चुकिरहेको छ अदालत ?

पटकपटक व्याख्या गर्ने अवसर पाएर पनि मौन रहने सर्वोच्च अदालतको रवैयाले जुनसुकै सरकारलाई पनि अध्यादेशको अधिकार निर्बाध र मनमौजी प्रयोगमा उत्प्रेरित गरिरहेको छ ।
unnamed 1
तेस्रो त्रैमास, नीतिगत सहजता, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, वाणिज्य बैंक, वास्तविक नाफा, विजनेश होम

बैंकहरूको वास्तविक नाफा साढे ४० अर्ब, नीतिगत सहजताले घट्यो नोक्सानी

बैंकहरूले उठ्दै नउठेको ब्याजलाई पनि नाफामा देखाएकाले ४९ अर्बभन्दा धेरै देखिएको छ । 
unnamed 1
२०औं एसियन गेम्स, खेलकुद, खेलकुद प्रमुख, राष्ट्रिय समाचार

२०औं एसियन गेम्समा केको आधारमा सहभागिता गराउने ? कति खेल पठाउने ?

अहिलेसम्म कहिल्यै नजितेको स्वर्ण पदकको महत्वाकांक्षी योजना बनाएर नेपाली शैलीमा तयारी गरिरहेको नेपालबाट कति खेल सहभागी गराउने, कति खेलाडी पठाउने र केको आधारमा सहभागी गराउने भन्ने अहिले ठूलो कौतुहलता र चासोको विषय बनेको छ ।
unnamed 1
डोजर, फिचर (Home Main), राष्ट्रिय समाचार, सुकुमवासी, सोमबहादुर विक

डोजरले भत्कायो सोमबहादुरको सानो संसार

२२ वर्षअघि गाउँमा खनिएको सडकले थातथलो खोसेपछि सुकुमवासी बनेर सोमबहादुर मनोहरा किनारमा आइपुगे । हरेक वर्ष उनले आँसु र पसिनाले खडा गरेको सानो संसारमा बाढी पस्दा पनि उनी उठिरहे । यसपटक त राज्य नै खनियो ।
unnamed 1
अर्थतन्त्र, आर्थिक वृद्धि, बिजनेस विशेष, बैंक-बीमा, राष्ट्रिय तथ्यांक कार्यालय, राष्ट्रिय समाचार, विजनेश होम, विद्युत्

विद्युत् र बैंक-बीमाको भरथेगले ४ प्रतिशत हाराहारी आर्थिक वृद्धि

यस वर्ष सरकारले ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर लक्ष्य राखेको थियो । आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने अनुमान छ ।
unnamed 1
फिचर (Home Main), राष्ट्रिय समाचार, शिशु, सुकुमवासी बस्ती, सुत्केरी

चिसो भुइँमा सुत्केरी शरीर कटकट खान्छ, भोकले चिच्याउँछन् बच्चा

सरकारको डोजरले थातथलो भत्काएपछि कीर्तिपुरस्थित आश्रमको चिसो भुइँमा आश्रय लिइरहेका सुत्केरी र शिशुहरूको बिचल्ली छ । भिडभाड र उकुसमुकुस हलमा ४ महिनाकी छोरीलाई सेरेल्याक खुवाउँदै गरेकी सविनाको आँसुले राज्यलाई सोधिरहेको छ- ‘यो चिसो भुइँमा अझै कति रात काट्नुपर्ने हो ?’
Scroll to Top