काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
इन्द्रबहादुर बानियाँ, राष्ट्रिय समाचार

छानबिनप्रति सकारात्मक छु, सघाउँछु: मुख्यमन्त्री बानियाँ

उनले गुनासो गर्दै भनेका छन्, ‘तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।
unnamed 1
मनिष खनाल, राष्ट्रिय समाचार

संसदीय समितिका बैठकहरू ‘लाइभ’ गर्न रास्वपा सांसद खनालको माग

२१ वैशाख, काठमाडौं । रास्वपा सांसद मनिष खनालले प्रतिनिधि सभाको बैठक जस्तै विषयगत समितिका बैठकहरू पनि आम नागरिकले प्रत्यक्ष हेर्न मिल्ने गरी ‘लाइभ’ प्रशारण गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको सोमवार बसेको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् । यसो गर्दा सांसदहरू जनताप्रति थप जवाफदेही हुने […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सरकार

कांग्रेस सांसद गुरुङको आरोप– सरकार अध्यादेशमार्फत शासन गर्नेतिर उद्यत बन्यो

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानुन (अध्यादेश) मार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्यत रहेको आरोप लगाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीले संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको बताइन् । बैठकमा विशेष ध्यानाकर्षण गराउँदै […]
unnamed 1
रचना खतिवडा, राष्ट्रिय समाचार

रास्वपा सांसद खतिवडाको प्रश्न– शहीद परिवारले कहिले न्याय पाउँछन् ?

२१ वैशाख, काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा संघर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद खतिवडाले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् […]
unnamed 1
उठिबास, भूमिहीन, राष्ट्रिय समाचार, सुकुमवासी

उठिबास रोक्न माग गर्दै लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

संघर्ष समितिले बसोबाससम्बन्धी जारी सूचना तत्काल खारेज गर्न, कुनै पनि प्रकारको जबरजस्ती उठिबास नलगाउन तथा स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर मात्रै निर्णय लिन माग गरेको छ ।
unnamed 1
छुटाउनुभयो कि?, डोजर, पठनपाठन, राष्ट्रिय समाचार, विद्यालय, सुकुमवासी बस्ती

डोजर चलेका तीन विद्यालय : कसरी हुँदैछ ५०० विद्यार्थीको पठनपाठन ?

श्री सरस्वती आधारभूत विद्यालयलाई सामुदायिक भवनमा, बुद्धज्योति उद्यान आधारभूत विद्यालयलाई तरुण माविमा र बाल कल्याण आधारभूत विद्यालयलाई युवक माविमा स्थानान्तरण गरिएको छ ।
unnamed 1
रामचन्द्र पौडेल, राष्ट्रपतिको सन्देश, राष्ट्रिय समाचार, शीतल निवास, संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश

सरकारले स्वीकारेन राष्ट्रपतिको सन्देश, अध्यादेश फेरि शीतल निवासको कोर्टमा

यदि राष्ट्रपतिले ‘संविधानको संरक्षक’ को हैसियत प्रयोग गर्दै उक्त अध्यादेशलाई शीतल निवासमै ‘होल्ड’ गरिदिए वा फेरि अस्वीकार गरे भने राजनीतिले अर्को मोड लिनेछ । यसले कार्यपालिका र राष्ट्राध्यक्षबीच नयाँ शीतयुद्धको सुरुवात भने गरेको छ ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

नागरिकलाई बिचल्ली बनाउने काम मानव अधिकारको दृष्टिले क्षम्य हुँदैन : सांसद सिद्धिकी

२१ वैशाख, काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न ‘डोजरतन्त्र’ अपनाएको आरोप लगाउँदै उक्र कार्य मानव अधिकार विरुद्धको गम्भीर अपराध भएको टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद सिद्धिकीले नागरिकको बाँच्न पाउने मौलिक हक र संवैधानिक […]
unnamed 1
कृष्णप्रसाद यादव, मधेश प्रदेश, राष्ट्रिय समाचार

मधेश प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : मुख्यमन्त्री यादव

बजेट ल्याउने बेलामा मधेश प्रदेशका कुनै पनि सांसदहरूले सरकार परिवर्तन गर्नेकुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो ।
Scroll to Top