काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
नेपाली श्रमिक, राष्ट्रिय समाचार

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी   

कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।    
unnamed 1
कानूनमन्त्री, मुलुकी अपराध संहिता, राष्ट्रिय समाचार

अपराध संहितालगायत कानूनमा रहेका अवरोध पहिचान गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो

२७ वैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पदभार ग्रहणसँगै गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । अपराध संहिता लगायत प्रचलित कानूनहरूमा रहेका अवरोध पहिचान गरेर प्रतिवेदन बुझाउन अध्ययन कार्यदल गठन गरिएको थियो । जबरजस्ती करणी पश्चात् हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिका सम्बन्धी जघन्य कसूरमा संलग्नलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्न […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् । साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल […]
unnamed 1
चौरजहारी विमानस्थल, राष्ट्रिय समाचार

धुले धावनमार्गमा नियमित उडान भइरहेको चौरजहारी विमानस्थल कालोपत्र भएपछि बन्द

विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्यन प्राधिकरणको कार्यालय र टावर छ तर एटीसी छैन । नेपाल वायु सेवा निगमको कार्यालय उठाएर नेपालगञ्ज पुर्‍याइएको छ । कर्मचारी सल्ले विमानस्थलमा सारिएको छ ।
unnamed 1
इन्टरपोल, राष्ट्रिय समाचार, शेरबहादुर देउवा

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया : इन्टरपोललाई पठाइयो थप कागजात

‘केही दिनअघि थप कागजात माग गर्दै इमेल आएकाले सोही अनुसार थप कागजात पठाएका हौं’, प्रहरी स्रोतले भन्यो ।
unnamed 1
नेपाली कांग्रेस, मुख्यमन्त्री, राष्ट्रिय समाचार, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मुख्यमन्त्री नै फेर्नुपर्ने पक्षमा उभिएका केही सांसदहरूले सरकारले योजना किनबेच गरेको, बजेटमा एमालेका मन्त्री हाबी भएको, पहुँचका आधारमा मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याएको आरोप लगाएका छन् ।
unnamed 1
झलक सुवेदी, मार्क्सवाद, राष्ट्रिय समाचार, विचार, विशेष, सुरेन्द्र पाण्डे

कमरेड सुरेन्द्र पाण्डे र मार्क्सवादको अनर्थकारी भाष्य

यदि कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न र बुर्जुवा वर्चस्वमाथि धावा बोल्ने हो भने आफ्ना प्रस्तावनालाई पुष्टि गर्ने तथ्य, तर्क र ऐतिहासिकतासहित डकुमेन्ट लिएर बहसमा आउनुभए सहज हुने थियो। केही समय पीएचडीको थेसिस लेख्न थाती राखेर यता लाग्ने कि कमरेड ?
unnamed 1
कानुन दिवस, छुटाउनुभयो कि?, डर, दुई तिहाइ, न्यायपालिका, प्रभाव, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल, सरकार, सर्वोच्च अदालत

‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’

म आफैं जीवनभर विभेद र अन्यायको लडाइँ लडें कानून व्यवसायी हुँदादेखि नै । लडाइँ अझै बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भई काम गर्न हाम्रो समयलाई आजको दिनले थप प्रेरणा देओस् ।
unnamed 1
छुटाउनुभयो कि?, परराष्ट्र मन्त्रालय, परियोजना, राष्ट्रिय समाचार, रुस

रुसले प्रस्ताव गरेका परियोजनाको जवाफ परराष्ट्रमै अड्कियो

रुसले गरेका प्रस्तावको बारेमा नेपालले जवाफ नै दिएन । कूटनीतिक च्यानलमार्फत रुससम्म पुग्नुपर्ने पत्र परराष्ट्र मन्त्रालयमै अड्किए ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, पिटर मग्यार, राष्ट्रिय समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

२७ वैशाख, बुडापेस्ट । हङ्गेरीको टिस्जा पार्टीका नेता पिटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक जित निकाल्दै संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । टिस्जा हङ्गेरीको इतिहासमा कुनै पनि अन्य पार्टीको तुलनामा संसद्मा बढी मत र सिट प्राप्त गर्ने दल […]
Scroll to Top