काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

जीवनी होइन, इतिहास लेख्ने यात्रामा छौं : रवि लामिछाने

२७ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ […]
unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

कम्युनिस्ट एकताको आधार पुन: खोज्न बाध्य भएका छौं : प्रचण्ड

२७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताए । ‘हिजो यसो गर्‍यौं र त्यसो गर्‍यौं भनेर […]
unnamed 1
ग्याङ फाइट, नेपाल प्रहरी, राष्ट्रिय समाचार

लागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ

पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
unnamed 1
क्यान्सर अस्पताल, चितवन, भरतपुर, राष्ट्रिय समाचार

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् ।
unnamed 1
ट्राफिक, दुर्घटना, राष्ट्रिय समाचार

९ महिनामा उपत्यकामा साढे ४ हजार सवारी दुर्घटना, १७४ जनाको मृत्यु

गत साउनदेखि चैत समान्तसम्म भएको उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सरकारलाई सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रमा

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा सरकारले माग गरेको सुझावमा सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञानमा प्राप्त भएको छ । शनिबार साँझदेखि सरकारले बजेट तथा कार्यक्रममा नागरिकको प्रत्यक्ष सहभागिताका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको थियो । आइतबार विहान ११:१०  बजेसम्म प्राप्त सुझावहरूमध्ये […]
unnamed 1
ट्राफिक नियम उल्लंघन, राष्ट्रिय समाचार, सवारी चालक अनुमति पत्र

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

२७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले […]
Scroll to Top