काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सभामुख, सांसद

सांसदहरूलाई सभामुखको आदेश – प्ले कार्ड र पर्चासहित विरोधको शैली संसद्‍मा नदेखाउनू

४ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए । त्यसपछि […]
unnamed 1
राष्ट्रिय समाचार, सपना प्रधान मल्ल

कामु प्रधानन्यायाधीशको आदेश- रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्नू

४ जेठ, काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता गर्न आदेश दिएकी हुन् । उनले आजै एक बजेभित्र सबै […]
unnamed 1
राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् ।
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

तमोर करिडोरमा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, संसद्

सरकारलाई रास्वपा सांसदको सुझाव : ‘सेप्रेसन अफ पावर र रुल अफ ल’ लाई ध्यानमा राख्नू

रास्वपाकी सांसद अमृता विकले सरकारलाई शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्न आग्रह गरेकी छन् ।
unnamed 1
खुश्बु ओली, राष्ट्रिय समाचार

मानव तस्करमा संलग्न गिरोहमाथि तत्काल कारबाही होस् : सांसद ओली

४ जेठ, काठमाडौं । प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाखमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै […]
unnamed 1
राष्ट्रिय समाचार, सुधन गुरुङ

सुधन गुरुङमाथि छानबिन गर्न गठित आयोग निगरानीमा राख्न सांसद साहको माग

४ जेठ, काठमाडौ । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबीन गर्न गठित आयोगप्रति आशंका गरेका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले उक्त आयोगमाथि निगरानीको माग राखेका छन् । ‘आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन गरियोस्’, सांसद साहले माग राखेका छन् । पूर्व गृहमन्त्री […]
unnamed 1
बिजनेस विशेष, मलेसियन दूतावास, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम

मलेसियन दूतावासले भन्यो- ३६ वटा संस्थाबाट मात्रै कामदारको स्वास्थ्य परीक्षण

स्वास्थ्य परीक्षणको शुल्क कामदारले होइन, रोजगारदाताले व्यहोर्नुपर्ने पनि मलेसियन दूतावासले स्पष्ट पारेको हो
unnamed 1
कानुन व्यवसायी, राष्ट्रिय समाचार

कामु प्रधानन्यायाधीशलाई भेटेर कानुन व्यवसायीले गरे रिट सम्बोधन नभएको गुनासो

४ जेठ, काठमाडौं । कानुन व्यवसायीहरुले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर आफूहरुले लिएर गएको रिटको सम्बोधन नभएको गुनासो गरेका छन् । अहिले कामु प्रधानन्यायाधीश मल्ल र कानुन व्यवसायीबीच भेट भइरहेको छ । उनीहरुले मुख्य रजिषट्रार विमल पौडेल, मुद्दा शाखाका अन्य कर्मचारीहरुले अलमल्याएको गुनासो गरेका छन् । यसअघि संवैधानिक परिषद बैठकले चौथो बरियताका डा. मनोज […]
Scroll to Top