जिल्लाले पठाउँछ, काठमाडौंले समयमा गर्दैन तामेली
‘मुद्दाका प्रतिवादीको ठेगाना जहाँ हुन्छ, त्यहीँको अदालतले म्याद तामेल गर्नुपर्छ,’ मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकी भन्छन्, ‘तर काठमाडौं पठाइएका मुद्दाको म्याद तामेली हुन समय लाग्छ ।’
