काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
आजको विनिमयदर, बिजनेस समाचार, राष्ट्रिय समाचार, विजनेश होम

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

६ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने […]
unnamed 1
राजकुमार गुप्ता, राष्ट्रिय समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

५ जेठ, काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । सर्वोच्च प्रशासनले […]
unnamed 1
नक्कली मदिरा, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी बल नेपाल

ब्ल्याक लेबलसम्मका ब्रान्डेड नक्कली मदिरासहित चार जना पक्राउ   

सशस्त्रले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीको एकघरबाट रेडलेबल, ब्ल्याक लेबलदेखि विभिन्न ब्रान्डका नक्कली मदिरासहित ती व्यक्ति पक्राउ गरेको जनाएको छ ।
unnamed 1
कृषि मन्त्रालय, बिजनेस, मलको अभाव, राष्ट्रिय समाचार

कृषि मन्त्रालयले भन्यो- मलको अभाव छैन, झन्डै डेढ लाख मेट्रिक टन मौज्दात छ

पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सोबिता गौतम

एपीजीको प्रतिनिधिमण्डलसँग कानूनमन्त्रीको भेट, देशलाई ग्रे लिस्टबाट हटाउनेबारे छलफल

५ जेठ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग एशिया प्यासिफिक ग्रुप अन मनि लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड शानोन र नीति अधिकृत किआ सशलले शिष्टाचार भेटघाट गरेका छन् । मंगलबार दिउँसो भएको भेटका क्रममा एपीजीका उपकार्यकारी सचिवले नेपाललाई सम्पत्ति शुद्धीकरणको सघन सूची (ग्रे लिस्ट) बाट हटाउनका लागि भइरहेको प्रयास, मूख्यत: […]
unnamed 1
डा. मनोजकुमार शर्मा, राष्ट्रिय समाचार

न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँ : प्रधानन्यायाधीश शर्मा

उनले थप भनेका छन्, ‘यस विषयमा कसैले कुनै शंका राख्‍नुपर्ने अवस्था आउने छैन साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्णरुपमा विश्वास दिलाउन चाहन्छु ।’
unnamed 1
गाेपाल हमाल, बाजुरा, राष्ट्रिय समाचार, सीमा विवाद, हुम्ला

बाजुरा-हुम्ला सीमामा विवाद, धनगढीका मेयरको टोली ड्रोनसहित पुग्दा झडप

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान अन्तर्गत सैपाल हिमालको बेस क्याम्प गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली पुगेका बेला घटना भएको हो ।
गाेपाल हमाल, बाजुरा, राष्ट्रिय समाचार, सीमा विवाद, हुम्ला

बाजुरा-हुम्ला सीमामा विवाद, धनगढीका मेयरको टोली ड्रोनसहित पुग्दा झडप

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियान अन्तर्गत सैपाल हिमालको बेस क्याम्प गइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली पुगेका बेला घटना भएको हो ।
unnamed 1
देवराज पाठक, राष्ट्रिय समाचार, रास्वपा

विधि र प्रक्रियाका आधारमा सुकुमवासीको समस्या समाधान गरौं : रास्वपा सांसद पाठक

५ जेठ, काठमाडौं । रास्वपा सांसद देवराज पाठकले सुकुमवासी र अव्यवस्थित बसोवासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाठकले स्थानीय तह र विभिन्न सरकारी कार्यालयहरूले पत्राचारमार्फत नागरिकलाई आतंकित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाए । ‘सरकारले प्राधिकरण गठन गरेर सुकुमवासी समस्याको […]
Scroll to Top