unnamed 1
नापी, मालपोत सेवा, राष्ट्रिय समाचार, स्थानीय तह

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २०० बढी पालिका तयार

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् ।