राष्ट्रिय समाचार, सिमाना हेरफेर, सुदूरपश्चिमका जनप्रतिनिधि, स्थानीय तहस्थानीय तहको संख्या र सिमाना हेरफेरबारे के भन्छन् सुदूरपश्चिमका जनप्रतिनिधि ? २६ बैशाख २०८३ संघीय सरकारले गाउँपालिका, नगरपालिका, वडाहरूको संख्या तथा सिमाना हेरफेर गर्न नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा ल्याएसँगै यसको बहस तीव्र बनेको छ ।