काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रपति, विशेष

राष्ट्रपतिले ‘बडो-जुक्ति’पूर्वक कोरेको चुनावी मार्गचित्र

सेरेमोनियल राष्ट्रपतिको भूमिकामा सचेत रहेपनि पौडेलले चुनावसम्मको मार्गचित्र तय गर्नका लागि सक्रिय मध्यस्थकर्ताको भूमिका खेले । जुन भूमिकाले आज सार्थकता पाएको छ ।
unnamed 1
कावासोती, नवलपरासी, नेपाली सेना, प्रतिनिधिसभा निर्वाचन, विशेष

मतदान अधिकृत दीपा, जसले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट निकालिन्

केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले मतदान गर्ने ठाउँ नजिकै पुगेका हतियारधारी एक सैनिकलाई मतदानस्थलको गेट बाहिर पठाएकी थिइन् ।
unnamed 1
दार्चुला, विशेष

दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो पेटिकासहित फर्किए कर्मचारी

जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् ।  यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।
unnamed 1
नेपाली जनता, प्रतिनिधिसभा चुनाव, मतदान, विशेष

चुनावका वास्तविक आयोजक- नेपाली जनता

जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनाव सफल हुन्छ कि हुँदैन भन्नेमा सुरुवातमै आशंका थियो । अन्ततः चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो । यसपालि पनि मतदान सकिएसँगै नागरिकले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् ।
unnamed 1
निर्वाचन, विशेष, सम्पादकीय

नेपाली जनताको विजय, अतिवादको पराजय

अब आउने निर्वाचित नेतृत्वले ती मतभेदहरुलाई संयोजनकारी अगुवाई गर्नसक्यो भने हामी अगाडि जानेछौं । नत्र संविधान संशोधन, सुशासनको कार्यान्वयन वा कुनै पनि नाममा फेरि तनावहरु रहिराख्नेछन् ।
unnamed 1
काठमाडौं-३, निर्वाचन २०८२, बाआमा, भोट, युवा, राष्ट्रिय समाचार, विशेष

काठमाडौ-३ : युवा इच्छामा साथ दिँदै बाआमा, यसपालि नयाँलाई भोट  

विगतका निर्वाचनमा मतदान गर्न अल्छी गर्ने युवाको सक्रिय उपस्थिति देख्दा नयाँ राजनीतिक शक्ति बलियो हुने सम्भावना रहेको पुराना मतदाता अडकल काट्छन् ।
unnamed 1
आम निर्वाचन २०८२, मतदान, रेणु दाहाल, विशेष

मतगणना : भरतपुरबाट सुरु भएको तारजाली नजीर

जनताको विश्वास जित्ने प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई नै शंका गरेर तारजालीले घेरेर बाहिर राख्ने अभ्यास चलिरहेको छ । उम्मेदवारहरूमाथि नै शंका गरेर तारजाली जोड्नुपर्ने अवस्था निम्त्याउने २०७४ सालको भरतपुर महानगरपालिकाको कथा ।
unnamed 1
निर्वाचन आयोग, विशेष

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।
unnamed 1
दोलखा, विशेष

दोलखाका सहायक सिडियो भन्छन्- मालुको बुथभित्र गएकाकै मत निर्णायक हुन्छ

२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्र दिनभर तनावपूर्ण बन्यो । यद्यपि, पछि मतदातालाई माइकिङ गरेर बोलाइएको छ । भर्खरै सुरु भएको मतदान कतिबेलासम्म चल्छ ? त्यहाँ उत्पन्न विवादको अवस्था कस्तो छ ? यिनै जिज्ञासा हामीले दोलखाका सहायक सिडियो औलाख बहादुर आलेसँग राखेका छौँ : दोलखाको मलुमा के समस्या भएको हो ? […]
Scroll to Top