काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

दोलखा

Auto Added by WPeMatico

दोलखाको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने
दोलखा, राष्ट्रिय समाचार, विशेष - Packaages

दोलखाको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने

२२ फागुन, दोलखा । दोलखामा अघिल्लो दिन भएको प्रतिनिधिसभा चुनावको मतगणना कार्य दिउँसो ३ बजेबाट सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । […]
दोलखाका सहायक सिडियो भन्छन्- मालुको बुथभित्र गएकाकै मत निर्णायक हुन्छ
दोलखा, विशेष

दोलखाका सहायक सिडियो भन्छन्- मालुको बुथभित्र गएकाकै मत निर्णायक हुन्छ

२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्र दिनभर तनावपूर्ण बन्यो । यद्यपि, पछि मतदातालाई माइकिङ गरेर बोलाइएको छ । भर्खरै सुरु भएको मतदान कतिबेलासम्म चल्छ ? त्यहाँ उत्पन्न विवादको अवस्था कस्तो छ ? यिनै जिज्ञासा हामीले दोलखाका सहायक सिडियो औलाख बहादुर आलेसँग राखेका छौँ : दोलखाको मलुमा के समस्या भएको हो ? […]
दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा
दोलखा, विशेष

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा

‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले अनलाइनखबरसँग भने ।
सधैं निर्वाचनमा संवेदनशील बन्छ दोलखा, यसपाली कस्तो छ सुरक्षा ?
दोलखा, विशेष

सधैं निर्वाचनमा संवेदनशील बन्छ दोलखा, यसपाली कस्तो छ सुरक्षा ?

देशकै सबैभन्दा सुरक्षा संवेदनशील मानिएको जिल्ला हो दोलखा । यहाँ जिल्लाभर ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये ५२ वटा अतिसंवेदनशील, २८ वटा संवेदनशील र १५ वटालाई सामान्य मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ ।
दोलखामा जेठाजुले गरे बुहारीको हत्या
दोलखा, राष्ट्रिय समाचार, हत्या

दोलखामा जेठाजुले गरे बुहारीको हत्या

२ फागुन, काभ्रेपलाञ्चोक  । दोलखाको कालिन्चोक गाउँपलिका ५ बन्देथलीमा जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका

Scroll to Top