काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
कीर्तिपुर, प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, विशेष

मन भारी बनाएर मतदान : बिहान दुई पटक रोएर आएँ

‘फरक पृष्ठभूमिमा चुनाव हुँदैछ । यो एक किसिमको बाध्यताको उपज जस्तो देखिन्छ,’ मीनराज ज्ञवालीले चुनावको विश्लेषण गर्दै भने, ‘केहीमा उत्साह छ, तर धेरैमा बाध्यताले मतदान गर्नुपरेको अनुभूति पनि देखिन्छ ।’
unnamed 1
रुकुम, विशेष

रुकुमपूर्वमा हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै, मतगणना भोलि

रुकुमपूर्वका उत्तरी क्षेत्रका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, बाजुरा, विशेष, शान्तिपूर्ण मतदान

बाजुरामा शान्तिपूर्ण मतदान : आफ्नो भोट आफै हाल्न पाउँदा मतदाता खुसी

२०४८ यताका सबै निर्वाचनमा बाजुरामा विवाद नभएको कुनै निर्वाचन छैन । सबैजसो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत हाल्नेदेखि कमजोर मतदाताको मताधिकार बलपूर्वक अर्कोले प्रयोग गर्नेसम्मका घटना हुँदै आएका थिए ।
unnamed 1
काठमाडौं ४, मतदाता, विशेष

काठमाडौं-४ का मतदाता : ‘बिस्तारै परिवर्तन आउँछ, तर दिशा सही हुनुपर्छ’

बुढानीलकण्ठ निवासी हरिहर पौडेलले यो निर्वाचनलाई अलि विशेष ठानेका छन् । १० दिनअघि पनि उनलाई लागेको थिएन- आज निर्वाचन हुन्छ भनेर ।
unnamed 1
ओखलढुंगा, विशेष

ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

२१ फागुन, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् । स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् । ४ जना कर्मचारीले […]
unnamed 1
छुटाउनुभयो कि?, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रधानमन्त्री, विजय, विशेष, सुशीला कार्की

सुशीला कार्कीको विजय

चुनाव हुँदैन, सर्छ, यो सरकारले गराउँदैन, व्यवस्था नै नरहन सक्छ जस्ता हल्लालाई केवल अफवाह सिद्ध गर्दै प्रधानमन्त्री सुशीला कार्की एकोहोरो अघि बढिराखिन् । २१ फागुनको चुनावी लक्ष्यमा उनी र सरकारी टिमले पाएको सफलताको अन्तर्कथा :
unnamed 1
प्रधानमन्त्री, विशेष

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

२१ फागुन, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् । उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको […]
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, विशेष

काखमा छोरी, हातमा जिम्मेवारी

‘निर्वाचन नसकिएसम्म घर जान पाइँदैन । घर नजाँदा छोरीको स्तनपानको अधिकार हनन हुन्छ । त्यसैले कार्यस्थलमै ल्याएँ,’ उनले अनलाइनखबरसँग भनिन् ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, युवाकाे चाहना, ललितपुर, विशेष, हरिसिद्धि

ललितपुरका युवा मतदाताको चाहना- निर्वाचनबाट राजनीतिक निकास

जेनजी आन्दोलनदेखि मतदानसम्म सहभागी भएका उनीहरूमा मुलुकले राजनीतिक निकास पाओस् भने साझा विश्वास छ ।
Scroll to Top