काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
काठमाडौं-३, विशेष

काठमाडौं-३ को मतगणना सुरु

२१ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका-१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ । मतपेटिकाहरू रुजु भएपछि अहिले केहीबेरबाट मतगणना सुरु भएको हो । यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, एमालेका […]
unnamed 1
चुनाव, जेनजी आन्दोलन, युवा विद्रोह, विशेष

युवा विद्रोहपछि थुप्रै देशले चुनाव गर्न सकेनन्, नेपालले सक्यो

बंगलादेश, मडगास्करजस्ता देशमा निर्धारित समयमा चुनाव हुन नसक्नुको दोष अरुलाई लगाउने, विपक्षीलाई निषेध गर्ने खालको राजनीति नेपालमा नभएकाले यहाँ संक्रमणकालको सहज व्यवस्थापन भयो ।
unnamed 1
काठमाडौं-१, विशेष

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१७ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति दश बजेबाट सुरु हुने भएको छ । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो । काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार, सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो । ‘सर्वदलीय बैठक बस्यौँ । अब दश बजेबाट मतगणना […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, नेपाल-भारत, प्रतिनिधिसभा चुनाव २०८२, विशेष

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२१ फागुन, काठमाडौं । नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा भारतले बधाई दिएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक नोट जारी गरी निर्वाचनपछि आउने नयाँ सरकारसँग काम गर्न तयार रहेको बताएको हो । चुनाव गराउन सफल प्रधानमन्त्री सुशीला कार्की र चुनावमा सहभागी हुने मतदातालाई पनि भारतले बधाई दिएको छ । ‘भारतले नेपालको शान्ति, प्रगति […]
unnamed 1
निर्वाचन, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, हट सिट

१० हट सिट : कस्तो रह्यो चुनाव ?

छिटपुट बाहेक अधिकांश क्षेत्रमा शान्तपूर्वक मतदान भयो । अहिले मतपेटिका मतदानस्थलबाट मतगणना स्थलमा ल्याउने काम भइरहेको छ । यसपटक १६५ क्षेत्रमा निर्वाचन हुँदा केही क्षेत्र चर्चित रहे ।
unnamed 1
गगन थापा, प्रतिनिधिसभा चुनाव २०८२, विशेष, सर्लाही ४

सर्लाही-४ : मेटियो बुथ कब्जाको इतिहास

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरुले मतदानस्थलमा शक्ति नाजायज शक्ति प्रदर्शन गर्दा विगतका चुनाव यस क्षेत्रमा विवादित हुँदै आएको थियो । ८१ वटा मतदान केन्द्र रहेको सर्लाही–४ मा बिहीबारको मतदानको क्रममा दुइवटामा सामान्य विवाद भएपनि निर्वाचन विथोल्ने गरी गतिविधि भएनन् ।
unnamed 1
निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, विशेष

चुस्त सुरक्षा, ढुक्क मतदान

जेनजी आन्दोलन, त्यसपछिको परिस्थिति, सुरक्षा निकायमा पुगेको क्षति, खस्केको मनोबल, स्रोत साधनको अभाव, फरार कैदीबन्दी, लुटिएका हतियार जस्ता विषयले अहिलेको चुनावलाई निकै संवेदनशील मानिएको थियो । तर सुरक्षाका हिसाबले निकै शान्तिपूर्ण र ऐतिहासिक रह्यो ।
unnamed 1
अन्तर्वार्ता, जेनजी विद्रोह, प्रधानमन्त्री, विशेष, सुशीला कार्की

‘मुलुकमा अर्को रक्तपात नहोस् भन्ने मूल मन्त्र थियो’

सुरक्षाको चुनौती थियो । एकीकृत योजनाका कारण सफलताका साथ शान्ति कायम गर्न सम्भव भयो । सबै धन्यवादका पात्र छन् ।
unnamed 1
काठमाडौं २, विशेष

काठमाडौं- २ का मतदाताको आवाज : अब नेता र जनता दुवै पक्ष जिम्मेवार बन्नुपर्छ

निर्वाचनमा महिला, पुरुष, युवा, प्रौढ सबै सहभागी थिए । काठमाडौं–२ मै मतदान गरिसकेका, फरक–फरक उमेर समूहकाहरूसँग कुरा गर्दा उनीहरूले मतदानलाई आफ्नो कर्तव्य मानेको पाइयो ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, भयरहित निर्वाचन, मधेश प्रदेश, विशेष

मधेशमा भयरहित निर्वाचन, उत्साहित मतदाता  

कतै छिटपुट घटना हुने, कतै मतदान अवरुद्ध हुने आशंका पनि व्यापक थियो । तर एक–दुई सामान्य घटनाबाहेक मधेशमा निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
Scroll to Top