काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
चितवन ३, विशेष

चितवन–३ : रेनुभन्दा सोविता १३ बढी मतले अगाडि

२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले मतान्तर बढाउँदै लगेकी छिन् । पछिल्लो विवरण अनुसार, गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले १० हजार २० मत प्राप्त गरेकी छिन् । उनीहरूबीच १३ हजार ४९८ मतको मतान्तर […]
unnamed 1
गुल्मी-२, विशेष

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टले लिए अग्रता, रास्वपाका पन्थी ७५५ मतले पछि

२२ गुल्मी, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको मतगणना सम्पन्न हुँदा उनले अग्रता लिएका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीले अग्रता लिइरहेका थिए । तर इस्मा र मुसिकोटको मतगणना सकिँदा परिणाम उल्टिँदै विष्टले अग्रता […]
unnamed 1
तुलानारायण साह, निर्वाचन, मतपरिणाम, विशेष

‘बालेन भ्रष्टाचारविरोधी नेता हुन् भन्ने भाष्यले यो लहर उत्पन्न भयो’

मलाई लाग्छ, यसपटकको चुनावी राजनीतिमा जुन ध्रुवीकरण भयो, त्यो दुई प्रकारमा भयो: पहिलो- पुरानो दल भर्सेस नयाँ दल । दोस्रो- भ्रष्टाचार गर्ने भर्सेस भ्रष्टाचार नगर्ने ।
unnamed 1
गुल्मी-२, गोकर्ण विष्ट, प्रतिनिधिसभा निर्वाचन, विशेष

गुल्मी-२ : गोकर्ण विष्टले घटाए मतान्तर

इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि मतगणना घटेको देखिएको छ । यो एमाले उम्मेदवार विष्टको गृहपालिका पनि हो ।
unnamed 1
नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, ललितपुर १, विशेष

ललितपुर-१ मा रास्वपाले उछिन्यो कांग्रेसलाई

नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबरा भन्दा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन ७ मतले अगाडि बढेका हुन् ।
unnamed 1
एस्प्रेसो, बालेन शाह, विशेष

रवि-बालेनको विजय, ओलीको पराजय, गगनको के ?

जेनजी विद्रोहपछि भएको आम चुनाव ०८२ को प्रारम्भिक मतादेशले रास्वपा, कांग्रेस र एमालेका लागि के सन्देश दिएको छ ? एक चिरफारः
unnamed 1
चितवन ३, विशेष

चितवन–३ मा रास्वपाकी सोविता गौतम दोब्बर मतान्तरले अघि

२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेपाली कांग्रेसका […]
unnamed 1
अमरेशकुमार सिंह, गगनकुमार थापा, विशेष

सर्लाही-४ : गगनभन्दा अमरेश १९ सय बढी मतले अगाडि

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।
unnamed 1
केपी शर्मा ओली, छुटाउनुभयो कि?, निर्वाचन २०८२, प्रतिनिधि सभा, विशेष

ढल्यो अहंकारको आसन

पार्टीभित्र स्थापित गरेको भाष्य सहित निर्वाचनमा होमिएका ओलीले जेनजी आन्दोलनका शहीदका परिवार र घाइतेप्रति सामान्य सम्बोधन समेत जरुरी ठानेका थिएनन् । बरू अरु दलका नेतहरुलाई समेत जेनजी आन्दोलनका विरुद्ध उभिने वातावरण निर्माण गरेका थिए । निर्वाचनको नतिजा जेनजी आन्दोलनको पक्षमा आइरहेको छ ।  
Scroll to Top