गुल्मी-२, गोकर्ण विष्ट, प्रतिनिधिसभा निर्वाचन, विशेषगुल्मी-२ : गोकर्ण विष्टले घटाए मतान्तर २२ फाल्गुन २०८२ इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि मतगणना घटेको देखिएको छ । यो एमाले उम्मेदवार विष्टको गृहपालिका पनि हो ।