काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
अन्तर्वार्ता, निर्वाचन, नेमकिपा, प्रतिनिधिसभा निर्वाचन, भक्तपुर-१, रुकेश रञ्जित, विशेष

नेमकिपाको किल्ला भत्काउने रुकेश

२०४८ सालदेखि ‘नेमकिपा किल्ला’को रूपमा चिनिँदै आएको भक्तपुर–१ रास्वपाका रुकेश रञ्जितले भत्काइदिए । र, ‘हक्की प्रतिपक्षी’को स्थिर लोकप्रियतामा ब्रेक लगाइदिए ।
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, बाँदर, विशेष

‘बाँदरहरू पारिस्थितिक प्रणालीको हिस्सा हुन्, मार्ने होइन व्यवस्थापन गर्ने हो’

यदि बाँदर घटे भने मांसाहारी जनावरहरूले मानवमाथि आक्रमण बढाउन सक्छन् ।
unnamed 1
जमानत जफत, प्रतिनिधिसभा निर्वाचन, रूपन्देही-३, विशेष

रूपन्देही-३ : जित्ने लेखजंग बाहेक सबै उम्मेदवारको जमानत जफत

विजेता र निकटतम प्रतिद्वन्द्वीबीच यो स्तरको फराकिलो जित-हार मात्र नभई यो क्षेत्रको रोचक पक्ष अर्को पनि छ । त्यो हो–-रास्वपाका थापाबाहेक अन्य सबै उम्मेदवारले जमानत समेत जोगाउन नसकेको तथ्य ।
unnamed 1
न्याय परिषद्, विशेष

प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषद्‍मा सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, मत, विशेष, शून्य मत

यी १४ उम्मेदवार : जो चुनाव लडे, एक मत पनि पाएनन्

यही निर्वाचनमा यस्ता उम्मेदवारहरू पनि रहे, जसले एक मत पनि पाएनन् । बागमतीका ३, मधेशका ४ र लुम्बिनीका ७ जना उम्मेदवारले एक मत पनि नपाएका हुन् ।
unnamed 1
बिजनेस विशेष, विजनेश होम, विशेष, सर्किट ब्रेकर, सेयर बजार

नेप्सेको अस्वभाविक उतारचढाव रोक्ने ‘सर्किट ब्रेकर’ व्यवस्था खुकुलो बनाइँदै

नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) सम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ ।
unnamed 1
कोशी प्रदेश, प्रतिनिधिसभा निर्वाचन, मत परिणाम, विशेष

कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का

कोशी प्रदेशका २८ मध्ये १७ स्थानमा जितेर रास्वपा पहिलो पार्टी बनेको छ भने भर्खरै खुलेको श्रम संस्कृति पार्टीले ३ स्थानमा विजयको झन्डा फहराएको छ ।
unnamed 1
आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग/वाणिज्य, ग्यास अभाव, नेपाल आयल निगम, बिजनेस विशेष, वाणिज्य, विजनेश होम, विवरण तथ्यांक, विशेष

वाणिज्य विभागले आयल निगमसँग माग्यो ग्यास आयात र विवरण तथ्यांक

वाणिज्य विभागले ग्यासको माग, आपूर्ति, उद्योग संख्या र अभावको कारणबारे विस्तृत जानकारी निगमसँग मागेको हो ।
unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नीतिमा समस्या, पारा खेलकुद, विशेष

मेडल जित्दा मात्र चर्चा पाउने पारा खेलकुद : नीतिमा समस्या कि नेतृत्व ?

नेपाललाई एकपछि अर्को ऐतिहासिक पदक दिलाउँदा पारा खेलकुद र खेलाडी सधैं सरकारको उपेक्षामा पर्दै आएका छन् ।
Scroll to Top