न्याय परिषद्, विशेषप्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषद्मा सिफारिस २६ फाल्गुन २०८२ न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।