प्रतिनिधिसभा निर्वाचन, मत, विशेष, शून्य मतयी १४ उम्मेदवार : जो चुनाव लडे, एक मत पनि पाएनन् २६ फाल्गुन २०८२ यही निर्वाचनमा यस्ता उम्मेदवारहरू पनि रहे, जसले एक मत पनि पाएनन् । बागमतीका ३, मधेशका ४ र लुम्बिनीका ७ जना उम्मेदवारले एक मत पनि नपाएका हुन् ।