प्रतिनिधिसभा निर्वाचन, युवाकाे चाहना, ललितपुर, विशेष, हरिसिद्धिललितपुरका युवा मतदाताको चाहना- निर्वाचनबाट राजनीतिक निकास २१ फाल्गुन २०८२ जेनजी आन्दोलनदेखि मतदानसम्म सहभागी भएका उनीहरूमा मुलुकले राजनीतिक निकास पाओस् भने साझा विश्वास छ ।