काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
आम निर्वाचन २०८२, निर्वाचन, मतदाता, विशेष

ठूला छैनन् मतदाताका अपेक्षा : बस्, भनेका काम गरिदेऊ

विगतको राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरेको तर, अपेक्षित रुपमा नागरिकको अवस्था परिवर्तन गर्न नसकेको विभु मिश्रको ठम्याइ छ ।
unnamed 1
कतार, विशेष, शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी, सुशीला कार्की

कतारका समकक्षीलाई फोन गर्दै प्रधानमन्त्रीले भनिन्– नेपालीको हेरचाहबाट कृतज्ञ छु

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताइन् ।
unnamed 1
डा जानकी तुलाधर, निर्वाचन आयुक्त, विशेष

‘चुनाव विगतभन्दा शान्तिपूर्ण, मतगणना आजै बेलुकाबाट सुरु हुन्छ’

मतगणनास्थलमा सबै ठाँउको मतपेटिका आउनासाथ मतगणना सुरु हुन्छ । आजै बेलुकीदेखि नै सुरु हुनसक्छ ।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, मतदान, विशेष

सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि दोलखाको कालीनाग केन्द्रमा विवाद

२१ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ । मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए । अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने […]
unnamed 1
केपी शर्मा ओली, पुनर्जीवन, प्रतिनिधिसभा निर्वाचन, फागुन २१, विशेष, सुखानी हत्याकाण्ड

ओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो

आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन् ।
unnamed 1
च्छाे राेल्पा, दाेलखा, दोलखा वेदिङ, प्रतिनिधिसभा निर्वाचन, विशेष

दोलखा वेदिङ : कर्मचारी कुरेको कुर्‍यै, मतदाता आउँदै आएनन्

वेदिङका मतदाताले आफ्ना आवाज अहिलेसम्म कसैले पनि नसुनेको र यस पटक कुनै उम्मेदवार मत माग्नसमेत नआएको भन्दै भोट नहाल्ने बताएका हुन् ।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, मतदान, विशेष

भक्तपुर क्याम्पस केन्द्रमा सेना-प्रहरीले खसाले समानुपातिक मत (तस्वीरहरू)

यो मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाली सेना तथा नेपाल प्रहरी लगायतले समेत समानुपातिकतर्फ मतदान गरेका छन् ।
unnamed 1
चुनाव२०८२, विशेष

घिस्रिँदै भोट हाल्न गएकी आमाप्रति सहानुभूति, ‘पाप लाग्छ नेतालाई, जनताको मर्म नबुझे’

झट्ट हेर्दा थाहा हुन्छ, उनी उभिएर सहज हिँडडुल गर्न सक्दिनन् । छोटो दूरी छिचोल्नका लागि हातपाउ टेक्नुपर्छ । अगाडि हातका पञ्जा र पछाडि घुँडाले टेकेर अगाडि बढ्नुपर्छ । थाहा छैन, उनले कति लामो बाटो यसरी नै घिस्रिएर पार गरिन् ? उकालो-ओरालो, ढुंगामाटो छिचोलेर कति कष्टपूर्ण यात्रा गरिन् ? यद्यपि जसोतसो उनी मतदान केन्द्रमा पुगिन् । […]
Scroll to Top