काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
कोदो आयात, नेपाल, बिजनेस प्रमुख, भन्सार विभाग, विजनेश होम

७ महिनामा ४३ करोडको कोदो आयात

चालु आव साउनदेखि माघ मसान्तसम्म कुल ४२ करोड ९७ लाख १४ हजार रुपैयाँको ८ हजार ५ सय ६४ टन कोदो आयात भएको छ ।
unnamed 1
खाडी, फिचर (Home Main), बिजनेस विशेष, बैंक-वित्त, मध्यपूर्व तनाव, रेमिट्यान्स, रोजगार, विजनेश होम, विजनेश-फिचर, विशेष

आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम 

खाडी युद्ध लम्बिए श्रम गन्तव्यमा रोजगारमा जान रोक तथा गएका पनि फर्कने हुनाले करिब आधा रेमिट्यान्स आप्रवाह घट्ने जोखिम देखिएको हो । 
unnamed 1
बिजनेस प्रमुख, बिजनेस विशेष, विजनेश होम, विशेष, श्री एयरलाइन्स

सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

२० फागुन, काठमाडौं । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा […]
unnamed 1
बिजनेस विशेष, मध्यपूर्व, विजनेश होम, विशेष

मध्यपूर्वमा समस्यामा परेका नेपालीलाई अनलाइन पोर्टल : कसरी भर्ने विवरण ?

२० फागुन, काठमाडौं । सरकारले मध्यपूर्वी देशका जोखिममा रहेका नेपालीको अवस्था पहिचान गर्न र आवश्यक परेको खण्डमा सहयोग तथा उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले https://legal.nepalconsular.gov.np/urgent-rescue अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाका अनुसार पहिलो चरणमा विभिन्न मुलुकबाट नेपाल फर्किने क्रममा एयरपोर्टमा अलपत्र […]
unnamed 1
खानी तथा भूगर्भ विभाग, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीबाट अवैध गतिविधि, विभागले दियो चेतावनी

२० फागुन, काठमाडौं । खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीबाट अवैध गतिविधि भएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । सुन खोजतलासका लागि अनुमति पाएका कम्पनीले योजना भन्दा फरक तरिकाले ठूला उपकरण तथा मेसिनरी प्रयोग गरी खोलाको वहाव नै परिवर्तन गर्ने गरेको तथा खोला दूषित गराउने गरेको गुनासो आएको विभागले जनाएको […]
unnamed 1
पश्चिम एसिया तनावग्रस्त, बिजनेस विशेष, विजनेश होम, विशेष

खाडीबाट १७ लाख नेपाली ओसार्न स्वदेशी वायुसेवालाई लाग्छ १९ महिना

जनवरीको तथ्यांकलाई आधार मान्ने हो भने सरकारले खाडी मुलुकमा रहेका १७ लाख २९ हजार नेपालीलाई ल्याउन स्वदेशी जहाज प्रयोग गर्नुपर्ने भयो भने क्षमताले १९ महिना भन्दा बढी महिना लाग्ने देखिन्छ ।
unnamed 1
अर्थतन्त्र, इरान-इजरायल युद्ध, नेपाली भान्सा, परनिर्भरता, बिजनेस विशेष, विचार, विजनेश -विचार, विजनेश होम, विशेष

इरान-इजरायल युद्ध : नेपाली भान्सादेखि अर्थतन्त्रसम्म फैलिएको परनिर्भरता

आर्थिक दृष्टिकोणले यो सङ्कटले नेपाललाई आत्मनिर्भरताको वास्तविक अर्थ बुझाएको छ । ऊर्जामा आत्मनिर्भर हुनु भनेको अब पेट्रोलियम खानीको खोजी गर्नुमात्र होइन, बरु इन्धनको परनिर्भरतालाई स्वदेशी जलविद्युत्‌ले विस्थापन गर्नु हो भन्ने यथार्थ स्पष्ट भएको छ ।
unnamed 1
बर्लिन, बिजनेस प्रमुख, विजनेश होम

बर्लिनबाट विश्वभरका पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान

२० फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको संकटका कारण उत्पन्न चुनौतीका बाबजुद नेपालले जर्मनीमा आयोजित विश्वकै अग्रणी ट्राभल ट्रेड शो आईटीबी बर्लिनमा सशक्त उपस्थिति जनाएको छ । मार्च ३ देखि ५ सम्म जारी रहने आईटीबी बर्लिनमा नेपालको सहभागिता केवल व्यापारिक उपस्थिति मात्र नभई विश्वमा नेपालको पर्यटन सम्भावनालाई पुनःस्थापित गर्ने रणनीतिक प्रयास भएको बोर्डका वरिष्ठ अधिकृत […]
unnamed 1
नेपाल एयरलाइन्स, बिजनेस विशेष, विजनेश होम, विशेष

नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार-बिहीबार रद्द

२० फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो । दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले […]
unnamed 1
गौतमबुद्ध विमानस्थल, बिजनेस प्रमुख, विजनेश होम

भैरहवामा जनवरीमा शून्य अन्तर्राष्ट्रिय उडान, आन्तरिक कति ?

२० फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ । विमानस्थलको तथ्यांक अनुसार सोहीकारण यो विमानस्थलबाट सो महिनामा एक जना यात्रुले समेत सेवा लिएनन् । आन्तरिकमा भने कुल ३८३ प्रस्थान र ३८३ नै जहाजको आगमन भएको छ । आगमनतर्फ २२ हजार ९५९ यात्रुले सेवा लिएका छन् । […]
Scroll to Top