काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

भन्सार विभाग

Auto Added by WPeMatico

unnamed 1
उद्योग/वाणिज्य, तेस्रो त्रैमास, निर्यात व्यापार, प्रमुख समाचार (Home), बिजनेस विशेष, भन्सार विभाग, विजनेश होम

तेस्रो त्रैमासमै निर्यात व्यापार २ खर्बमाथि

यस वर्ष वनस्पति तथा जनावरको घिउतेल निर्यात उच्च हुँदा समग्र निर्यात व्यापारले गति लिएको देखिन्छ । यस्ता वस्तु नेपालले समेत तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात हुने गरेको छ ।
unnamed 1
आलु र प्याज आयात, बिजनेस विशेष, भन्सार विभाग, मेन स्टोरी, विजनेश होम

दोब्बर बढ्यो आलु र प्याज आयात

साउनदेखि चैतसम्म १२ अर्ब ८७ करोड बराबरको ४ लाख ३४ हजार ३ सय ५८ टन आलु र प्याज आयात भएको छ ।
unnamed 1
आयात, धानचामल, बिजनेस विशेष, भन्सार विभाग, मेन स्टोरी, विजनेश होम

८ महिनामा २८ अर्बको धानचामल आयात

नेपालले २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ६७ हजार ९ सय ३० टन (५६ करोड ७९ लाख किलो) धानचामल आयात गरेको हो ।
unnamed 1
कोदो आयात, नेपाल, बिजनेस प्रमुख, भन्सार विभाग, विजनेश होम

७ महिनामा ४३ करोडको कोदो आयात

चालु आव साउनदेखि माघ मसान्तसम्म कुल ४२ करोड ९७ लाख १४ हजार रुपैयाँको ८ हजार ५ सय ६४ टन कोदो आयात भएको छ ।
unnamed 1
धानचामल आयात, बिजनेस विशेष, भन्सार विभाग, विजनेश होम, विशेष

बढ्यो चामल आयात, घट्यो धान : ७ महिनामै साढे २५ अर्ब विदेशियो

यसरी मुख्य खाद्यान्नमै अर्बौं बाहिरिँदा देशको व्यापार घाटामात्र बढाएको छैन, कृषिमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्यमा समेत चुनौती थपेको छ ।

Scroll to Top