काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
कर्जा सूचना केन्द्र, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम

प्राधिकरणमा दर्ता नभई कर्जा सूचनामा सहकारी जान नमिल्ने, ५ सयले दिए आवेदन

२३ वैशाख, काठमाडौं ।  कर्जा सूचना केन्द्रको सदस्यता लिन ५ सय सहकारीले आवेदन दिएका छन् । उनीहरूले राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता भइ केन्द्रको सदस्यताका लागि निवेदन दिएका हुन् । केन्द्रको सदस्यता लिनका लागि प्राधिकरणमा दर्ता हुन अनिवार्य छ । केन्द्रले नियामक निकाय नभएका संस्थालाई दर्ता गर्दैन । बचत तथा ऋण सहकारी संस्थाको नियामक निकाय प्राधिकरण […]
unnamed 1
केन्द्रीय बैंक, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

वित्तीय प्रणालीको १० खर्ब केन्द्रीय बैंकमा, थप २० अर्ब खिच्दै

बैंक तथा वित्तीय संस्थाको निक्षेप केन्द्रीय बैंकमा थुप्रिने क्रम जारी छ । कर्जाको माग न्यून र अर्थतन्त्रको गति सुस्त हुँदा वित्तीय प्रणालीको पैसा राष्ट्र बैंकमा थुप्रिएको हो ।
unnamed 1
बिजनेस प्रमुख, मार्केट, मेन स्टोरी, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो सुन

२३ वैशाख, काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, असर, छुटाउनुभयो कि?, पश्चिम एशिया, बिजनेस प्रमुख, भान्सा, युद्ध, राष्ट्रिय समाचार, विजनेश होम, सिफारिस

पश्चिम एशिया युद्ध : भान्सामा मात्र होइन, औषधि र खानेपानीसम्म असर

बिटुमिन सहितका कच्चा पदार्थको अभावले बुटवल–नारायणगढ सडक सहितका ठूला आयोजना नै प्रभावित, मल आयातमा अवरोध भएकाले किसानलाई यसपालि पनि तनाव हुने सम्भावना ।
unnamed 1
बचत फिर्ता, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

ठूला ऋणीप्रति कठोर, सानाको बचत फिर्ता गर्दै समस्याग्रस्त सहकारी समिति

कार्यालयले साना बचतकर्तामा पनि हरेकको बचत रकममा ५० प्रतिशतभन्दा ननाघ्ने गरी फिर्ता गर्ने तयारीमा पुगेको छ । कार्यालयले हालका लागि सरकारले भुक्तानी दिएको र समस्याग्रस्त संस्थाबाट असुली भएको रकमबाट बचत फिर्ता गर्न लागेको हो ।
unnamed 1
परियोजना, पूर्वाधार–लगानी, बिजनेस विशेष, राष्ट्रिय समाचार, लगानी बोर्ड, विजनेश होम, विजनेश-फिचर, स्वीकृत लगानी

लगानी बोर्डबाट स्वीकृत लगानी आकार १७ खर्ब नजिक, कुन चरणमा कुन परियोजना ?

लगानी बोर्डका अनुसार बोर्ड स्थापनायता ५३ परियोजनाका लागि कुल १६ खर्ब ७३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।
unnamed 1
आजको विनिमय दर, प्रमुख समाचार (Home), बिजनेस समाचार, विजनेश होम

डलर, युरो, पाउण्ड र स्विस फ्रैन्कको भाउ बढ्यो

२३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ । स्विस फ्रैन्क, अष्ट्रेलियन डलर, क्यानाडियन डलर र सिंगापुर डलरको भाउ पनि आज बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ […]
unnamed 1
घरदैलो, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सरकारी कागजात, सार्वजनिक सेवा, हुलाक

हुलाकबाट १९ जिल्लामा व्यक्तिको घरमै पुर्‍याउन थालियो सरकारी कागजात

सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र ती मातहत निकायले काम गरिरहेका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, भौतिक पूर्वाधार मन्त्रालय, विजनेश होम

भौतिक पूर्वाधार मन्त्रालय मातहत २० पदाधिकारी पदमुक्त

२२ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा ल्याएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट २० पदाधिकारी पदमुक्त भएका छन् । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषद्‌बाट सर्वाधिक १३ पदाधिकारी पदमुक्त भएका छन् । जसमा अध्यक्ष प्रा. डा. […]
unnamed 1
पदमुक्त, पर्यटन प्रमुख, पर्यटन मन्त्रालय, बिजनेस प्रमुख, मेन स्टोरी, विजनेश होम

पर्यटन बोर्ड सीईओ जोशीसहित पर्यटन मन्त्रालय मातहत ३३ जना पदमुक्त

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी समेत पदमुक्त भएका छन् ।
Scroll to Top