काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

यूएई

Auto Added by WPeMatico

unnamed 1
यूएई, राष्ट्रिय समाचार

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका सबै नेपाली खतरामुक्त, २ जना डिस्चार्ज

२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ । शुक्रबार घाइते भएका […]
unnamed 1
नेपाली दूतावास, यूएई, राष्ट्रिय समाचार

यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र

२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त […]
unnamed 1
आबुधाबी, मध्यपूर्व तनाव, यूएई, राष्ट्रिय समाचार

आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

२० चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् । आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, कुवेत, प्रमुख समाचार (Home), बहराइन, मध्यपूर्व, यूएई

बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

९ चैत, काठमाडौं । मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् । बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग […]
unnamed 1
अफवाह, नेपाली, पक्राउ, बिजनेस विशेष, यूएई, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, सामाजिक सञ्जाल

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली खाडीमा पक्राउ 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी मुलुकमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, मेन स्टोरी, यूएई, हवाई सेवा

यूएईले खोल्यो आकाश मार्ग

३ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको छ । अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो । यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, दुबई अन्तर्राष्ट्रिय विमानस्थल, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव, यूएई

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ । घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, पक्राउ, यूएई, राष्ट्रिय समाचार

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

१ चैत, काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् । जनमतलाई भ्रामक बनाउने, राष्ट्रिय सुरक्षा र स्थिरतालाई हानि पुर्‍याउने र इरानी आक्रामणको प्रशंसा गर्ने उद्देश्यले डिजिटल सामग्री प्रकाशन र प्रसारण गर्ने काममा संलग्न भएको आरोपमा नेपालीसहित ५५ […]
unnamed 1
अफवाह, नेपाली दूतावास, बिजनेस प्रमुख, युनाइटेड अरब इमिरेट्स, यूएई, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, सामाजिक सञ्जाल

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको छ ।
unnamed 1
इरान आक्रमण, नेपाली घाइते, यूएई, राष्ट्रिय समाचार, विशेष

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएका छन् । 
Scroll to Top