यूएई, राष्ट्रिय समाचार, सजाय माफीयूएईले दियो १२८ जना नेपालीलाई आममाफी २ बैशाख २०८३ रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।