काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), रूपन्देही–२, विष्णु पौडेल

एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनाव खर्च २८ लाख

पौडेल रूपन्देही-२ मा उम्मेदवार रहेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुलभ खरेलसँग पराजित भएका थिए ।
९८ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्न उद्योगीलाई आग्रह
‍औषधि, प्रमुख समाचार (Home), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

९८ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्न उद्योगीलाई आग्रह

२६ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा […]
सुहाङ र निश्कलको जितमा विपक्षी मतदातासमेत खुसी
निश्कल राई, प्रमुख समाचार (Home), सुहाङ नेम्वाङ

सुहाङ र निश्कलको जितमा विपक्षी मतदातासमेत खुसी

सुहाङ र निश्कलले चुनाव जितेपछि विपक्षी मतदाता समेत खुसी देखिएका छन् । सामाजिक सञ्जालदेखि सार्वजनिक टिप्पणीसम्म ‘इलामले दुई सक्षम युवा सांसद पायो’ भन्ने प्रतिक्रिया आइरहेको छ ।
चोरपाने बस्तीमा कालोपत्रे सडक, स्थानीय भन्छन्- समृद्धिको पहिलो पाइला
कालोपत्रे सडक, चोरपाने बस्ती, प्रमुख समाचार (Home), सिरहा

चोरपाने बस्तीमा कालोपत्रे सडक, स्थानीय भन्छन्- समृद्धिको पहिलो पाइला

त्यही आठ किलोमिटर दूरी छिचोल्दै पक्की सडकमार्फत जोडिन चोरपानेले पाँच दशक कुर्नुपर्‍यो ।
एन्फा मुख्यालयमा लागेको ताला खुल्यो
एन्फामा तालाबन्दी, खेलकुद, खेलकुद - Home, तालाबन्‍दी, प्रमुख समाचार (Home), फुटबल

एन्फा मुख्यालयमा लागेको ताला खुल्यो

२६ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ । खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन एन्फाले आजै पत्रकार […]
प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी
चुनाव खर्च, प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home)

प्रदीप ज्ञवालीको चुनाव खर्च २६ लाख बढी

२६ फागुन, गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्। पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र […]
जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न जवाफदेही निगरानी समूहको माग
जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न जवाफदेही निगरानी समूहको माग

२६ फागुन, काठमाडौं । जवाफदेही निगरानी समूहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । समूहले मंगलबार एक विज्ञप्ति जारी गरी सार्वजनिक चासो र सरोकार भएको उक्त प्रतिवेदन आम नागरिकमाझ ल्याउनुपर्ने भनेको हो । समूहले विज्ञप्तिमार्फत भनेको छ, ‘प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने सरकारको तजबिजको […]
सूर्यमुखी खेतीले बढायो कृषि पर्यटन   
प्रमुख समाचार (Home), सूर्यमुखी खेती

सूर्यमुखी खेतीले बढायो कृषि पर्यटन   

२६ फागुन, चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भिड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ । यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो […]
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी
कूटनीतिक राहदानी, प्रमुख समाचार (Home), रामेश्वर खनाल

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

२६ फागुन, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र […]
Scroll to Top