काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

संसद्‍मा तोडफोड गरिए तोडफोड गर्ने सांसदबाटै क्षतिपूर्ति भराइने
प्रतिनिधिसभा, प्रमुख समाचार (Home), सांसद

संसद्‍मा तोडफोड गरिए तोडफोड गर्ने सांसदबाटै क्षतिपूर्ति भराइने

८ वैशाख, काठमाडौं । संसद्‍मा तोडफोड गरे तोडफोडमा संलग्न सांसदबाटै क्षतिपूर्ति भराइने भएको छ । प्रतिनिधिसभा नियमावलीमा यस्तो व्यवस्था छ । नियमावलीको नियम ३३ मा सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार हुने व्यवस्था छ । नियम ३३ को उपनियम ४ मा भनिएको छ, ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै सदस्यले बैठकमा आपत्तिजनक […]
घट्यो कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या
कार्यव्यवस्था परामर्श समिति, प्रमुख समाचार (Home)

घट्यो कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या घटाइएको छ । हाल यो समिति २१ सदस्यीयसम्म हुन सक्ने प्रावधान छ । यसलाई बदलेर प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले  कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय हुने बनाएको छ । बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न यो समिति गठन गर्ने गरिएको […]
गृहमन्त्रीको राजीनामा माग्दै एमालेले भन्यो– उच्चस्तरीय संयन्त्र गठन गरी अनुसन्धान होस्
एमाले, प्रमुख समाचार (Home)

गृहमन्त्रीको राजीनामा माग्दै एमालेले भन्यो– उच्चस्तरीय संयन्त्र गठन गरी अनुसन्धान होस्

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने
गैरसरकारी, प्रतिनिधिसभा, प्रमुख समाचार (Home)

प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने भएको छ । सातामा एक दिन गैरसरकारी प्रस्तावउपर छलफल चलाउने गरी नियमावली बनाइएको छ । नियमावलीको नियम ११ मा सरकारी र गैरसरकारी कार्य गरिने दिनसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सभाको बैठक बसेको प्रत्येक शुक्रबारको दिन प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरू दिन […]
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
तातो हावा, प्रमुख समाचार (Home), लु

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पश्चिम बंगाल निर्वाचन : नेपालका पूर्वी नाका ७२ घण्टाका लागि बन्द
पश्चिम बंगाल निर्वाचन, प्रमुख समाचार (Home)

पश्चिम बंगाल निर्वाचन : नेपालका पूर्वी नाका ७२ घण्टाका लागि बन्द

झापाको काकडभिट्टा पानीट्याङकी नाका र इलामको पशुपतिनगर नाकामा आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
कोइलाका कारण चीन युरिया उत्पादनमा आत्मनिर्भर: इरान युद्धले पारेन कुनै प्रभाव
अन्तर्राष्ट्रिय समाचार, चीन, प्रमुख समाचार (Home)

कोइलाका कारण चीन युरिया उत्पादनमा आत्मनिर्भर: इरान युद्धले पारेन कुनै प्रभाव

चीनको कुल युरिया उत्पादनको करिब ७८ प्रतिशत हिस्सा कोइलामा आधारित छ । यसर्थ कतार, रुस र साउदी अरबजस्ता प्रमुख ग्यासमा आधारित निर्यातकर्ता मुलुकहरूको तुलनामा चीनको उत्पादन मोडल भिन्न र सुरक्षित देखिएको छ।
ओलीको तस्वीर बिना एमालेको ब्यानर
केपी शर्मा ओली, नेकपा एमाले, प्रमुख समाचार (Home)

ओलीको तस्वीर बिना एमालेको ब्यानर

महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।
मैले स्वकीय राख्दिनँ : हर्क साम्पाङ
प्रमुख समाचार (Home), हर्क साम्पाङ

मैले स्वकीय राख्दिनँ : हर्क साम्पाङ

८ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूले स्वकीय सचिव नलिने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अन्य सांसदहरूलाई पनि स्वकीय नराख्न सुझाव दिएको जानकारी गराए । ‘म चाहिँ लिन्नँ । मैले घोषणा गरेँ, म चाहिँ लिन्नँ । मैले नलिनू भनेर भनेको छु,’ राईले भने । उनले […]
मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी
गोली, प्रमुख समाचार (Home), मोरङ

मोरङमा गोली चलाएर प्रहरीले सामात्यो लागुऔषध कारोबारी

८ वैशाख, विराटनगर । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको […]
Scroll to Top