काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
केपी शर्मा ओली, छुटाउनुभयो कि?, नेकपा एमाले, प्रतिनिधिसभा निर्वाचन, फिचर (Home Main), राष्ट्रिय समाचार

०६४ को भन्दा कमजोर बन्यो एमाले, के गर्छन् ओली ?

२०६४ भन्दा एमाले सिट संख्याका आधारमा चार गुणा सानो भयो, भने जनमतका आधारमा झन्डै आधा घट्याे ।
unnamed 1
कृष्ण थापा, नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

२८ फागुन, पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ । कास्की कमिटीले आज चुनावी […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), मधेश

एमालेलाई मधेशमा समानुपातिक भन्दा प्रत्यक्षमा मत धेरै

२८ फागुन, काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत पाएको छ । तर, मधेश प्रदेशमा एमालेका तर्फबाट उम्मेदवारहरूले पाएको मत जोड्दा भने समानुपातिकतर्फ पाएको भन्दा बढी हुन्छ । एमालेले मधेशका ३२ मध्ये सबै क्षेत्रमा उम्मेदवार उठाएको थियो । प्रत्यक्षतर्फ एउटा क्षेत्रमा पनि जित निकाल्न सकेन । चार क्षेत्रमा दोस्रो, […]
unnamed 1
नेकपा एमाले, महेश बस्नेत, राष्ट्रिय समाचार

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

२७ फागुन, काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् । […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), रामकुमारी झाँक्री

संविधानका अपरिवर्तनीय प्रावधान बाहेक सबै विषयमा छलफल हुन्छ : झाँक्री

२५ फागुन, काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी गरेकी छिन् । सोमबार राष्ट्रिय सभा सांसद पदको शपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् । सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल […]
unnamed 1
गोकुल बाँस्कोटा, नेकपा एमाले, प्रतिनिधिसभा चुनाव २०८२, विशेष

गोकुल बास्कोटाले भने- लोकप्रिय छौं भन्ने नेताको मात्रै प्रिय भइएछ

पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिनेतर्फत पनि उनले संकेत गरेका छन् ।
unnamed 1
धनकुटा, नेकपा एमाले, प्रमुख समाचार (Home)

धनकुटामा समानुपातिकतर्फ एमाले पहिलो दल

२५ फागुन, धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ । धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए । समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), रास्वपा, संखुवासभा

संखुवासभामा मत बढाउँदै रास्वपा, अग्रस्थानमा एमाले

२५ फागुन, काठमाडौं । संखुवासभामा रास्वपाका उम्मेदवार मिङमा शेर्पाले मत बढाउँदै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठलाई पछि पारेका छन् । यो क्षेत्रमा एमालेका उम्म्दवार अर्जुन कुमार कार्कीले १० हजार १७७ मतसहित आफ्नो अग्रता जोगाइरहेका छन् । दोस्रो स्थानमा पुगेका रास्वपाका शेर्पाले ९ हजार १९४ मत ल्याउँदा तेस्रो स्थापनमा पुगेका कांग्रेसका श्रेष्ठले ७ हजार ६५९ […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), बागमती, मकवानपुर, विशेष, श्रीधर पोख्रेल

एमाले मकवानपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय, लामालाई कार्यवाहकको जिम्मेवारी

२४ फागुन, हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् । निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित […]
unnamed 1
नेकपा एमाले, बागमती, मकवानपुर, विशेष, श्रीधर पोखरेल

राजीनामा दिँदै एमाले मकवानपुर अध्यक्षले भने- शीर्ष नेतृत्वले पनि राजीनामा दिनुपर्छ

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन् ।
Scroll to Top