अमिसा यस्ता आक्रमणबाट थाक्नेवाला छैनन् । साइबर ब्युरोमार्फत भिड्दैछिन् । सबै स्क्रिन सट, आईडी, कमेन्टहरू संकलन गरेर राखेकी छन् । कसैले रोकेर रोकिने ‘मुड’मा उनी छैनन् ।
१८ चैत, काठमाडौं । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (सहित)का साना दलहरूले संसद्मा सबैतिर आफ्नो उपस्थिति खोजेका छन् । २१ फागुनको निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । यी ६ वटा दलको सर्वदलीय बैठक बुधबार बसेको थियो । सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म […]