काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
नेकपा एमाले, मेन स्टोरी, सुहाङ नेम्बाङ

सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home)

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत, काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने छ । प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो । […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेको दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिक भेट्न पुगे गृहमन्त्री

१७ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकसँग भेट गरेका छन् । मंगलबार ललितपुरस्थित उनकै निवासमा पुगेर गृहमन्त्री गुरुङले भेट गरेका हुन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए । सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा […]
unnamed 1
नेकपा एमाले, मेन स्टोरी

एमालेले बोलायो संसदीय दलको बैठक

आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home)

एमाले सचिवालय बैठक बस्दै, एजेण्डा के छ ?

१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो । आज बिहान ११ बजे […]
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज गर्न सकिन्छ

एक चिकित्सक भन्छन्- ‘अहिलेको अवस्थालाई हेर्दा उहाँलाई (ओली) धेरै दिन अस्पताल राखिरहनु पर्ने देखिँदैन, एक–दुई दिन निगरानीमा राखेर डिस्चार्ज गर्न सकिने अवस्था देखिन्छ ।’
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, रेखा शर्मा

एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, प्रदर्शन, राष्ट्रिय समाचार

ओली रिहाइको माग गर्दै एमालेको प्रदर्शन, तस्वीरमा हेर्नुस्

एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।
unnamed 1
नेकपा एमाले, मेन स्टोरी

एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्ने

१६ चैत, काठमाडौं । नेकपा एमालेले आज पनि काठमाडौंको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको हो । एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए […]
Scroll to Top