काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), रास्वपा

रास्वपा शक्तिशाली बन्नुको कारण खोजीकै विषय छ : एमाले सचिव भट्टराई

२१ चैत, काठमाडौं । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको […]
unnamed 1
निजामती सेवा, नेकपा एमाले, नेपाली कांग्रेस, राजा महेन्द्र, राष्ट्रिय समाचार, सिफारिस

निजामती सेवामा राजा महेन्द्रको ‘पजनी’ : कांग्रेसको ‘कुँडाकर्कट’ र एमालेको ‘कांग्रेस सफाइ’

निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपातसँगै कर्मचारीहरूमा व्यापक निष्कासन र हेरफेर मात्र होइन स्थानीय इकाइहरूमा समेत ठूलो परिवर्तन गरिएको थियो।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले

‘प्रतिनिधिसभाको बैठकमा संसदीय दलको नेताले गर्नुभएको सम्बोधनको सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो,’ उनले भने ।
unnamed 1
नेकपा एमाले, बालेन शाह, राष्ट्रिय समाचार

एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई

२० चैत, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो । ‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

नेतृत्व परिवर्तनको माग राख्दै एमालेका युवाहरूले दिए नेतालाई फूल (तस्वीरहरू)

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुगेका नेताहरूलाई युवा कार्यकर्ताहरूले फूल दिएर शुभकामना दिए ।
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), रामबहादुर थापा 'बादल', संसदीय प्रक्रिया

एमालेले कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने

काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ । आजको सचिवालय बैठकबाट बादललाई सचेत गराइने एक नेताले जानकारी दिए । एमाले सचिवालय बैठक आज दिउँसो एक बजे बोलाइएको छ । एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘बादल जीले हिजो संसदमा पार्टीको […]
unnamed 1
नेकपा एमाले, मेन स्टोरी, सुरेन्द्र पाण्डे

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् । पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ । बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, […]
unnamed 1
नेकपा एमाले, मेन स्टोरी, रामबहादुर थापा 'बादल'

एमाले सचिवालय बैठक बस्दै, बादलको विवादित अभिव्यक्तिबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले विहीबारको प्रतिनिधि सभा बैठकमा गरेको सम्बोधनबारे छलफल हुने नेताहरुले बताएका छन् । उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएकाले त्यसबारे सचिवालय बैठकमा ‘गम्भीरतापूर्वक’ छलफल हुने बताएका छन् । एमालेको […]
unnamed 1
अभिव्यक्ति, नेकपा एमाले, रामबहादुर थापा 'बादल', राष्ट्रिय समाचार, संसद्

बादलको विवादित अभिव्यक्तिले एमालेमा तरंग

एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारी देखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए । उनको यो अभिव्यक्तिबारे शुक्रबार पार्टी बैठकमा समीक्षा हुने भएको छ ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, विष्णु पौडेल

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
Scroll to Top