काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
तल्लो सेती जलविद्युत् आयोजना, बिजनेस समाचार, राष्ट्रिय समाचार, विजनेश होम, सुरुङ

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

३० वैशाख, दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक […]
unnamed 1
आजको विनिमय दर, बिजनेस समाचार, राष्ट्रिय समाचार, विजनेश होम

अमेरिकी डलर, अष्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउण्ड र स्वीस फ्रयाङ्कको घट्यो

३० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, अष्ट्रेलियन डलर र युरोको मूल्य बढेको छ । युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क र क्यानेडियन डलरको मूल्य भने आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण […]
unnamed 1
अर्थनीति, निजी क्षेत्र, नीति तथा कार्यक्रम, बिजनेस विशेष, मेन स्टोरी, लगानी एक्सप्रेस, विजनेश होम, विजनेश-फिचर, संशय

सरकारको ‘लगानी एक्सप्रेस’, कार्यान्वयनमा निजी क्षेत्रको संशय

पुराना झन्झटिला कानुन, कर्मचारीतन्त्रको काम गर्ने शैली र अन्तरमन्त्रालय समन्वय अभाव नहटेसम्म यी घोषणा ‘हात्तीको देखाउने दाँत’ मात्रै बन्ने निजी क्षेत्रको विश्लेषण छ ।
unnamed 1
धरान, प्रमुख समाचार (Home), बिजनेस विशेष, बैंक-वित्त प्रमुख, विजनेश होम, सहकारी अपचलन, सहकारी संस्था

सहकारीको १२ अर्ब अपचलन : परिस्थिति काबु बाहिर पुगेपछि धरानले गुहार्‍यो केन्द्र सरकार

बराह बचत तथा ऋण सहकारी र श्रेया बचत तथा ऋण सहकारीले सर्वसाधारणको अर्बौं रकम डुबाएपछि परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेको भन्दै उपमहानगरले संघीय सरकारलाई पत्र लेखेको हो ।
unnamed 1
डीडीसी कर्मचारी, दूध-घिउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, रोक, विजनेश होम, सित्तैँ

डीडीसी कर्मचारीले अब संस्थानबाट सित्तैँमा दूध-घिउ नपाउने, वार्षिक करिब ३ कराेड जोगिने

कर्मचारीको सुविधा कटौती गरेर जोगिने करिब ३ कराेड रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने डीडीसीले जनाएको छ ।
unnamed 1
नाका, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई १ सय रुपैयाँको खरिद सीमा बढाइने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताएका छन्। 
unnamed 1
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनिता डंगोल

वडाबाट केन्द्र आएका फाइल ७ दिनभित्र निर्णय गर्न कार्यवहाक मेयर डंगोलको निर्देशन

२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी छिन् । वडामा […]
unnamed 1
आज सुनचाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम

सुनको भाउ फेरि ३ लाख नाघ्यो, चाँदी एकैदिन ६.६ प्रतिशत महँगियो

२८ वैशाख, काठमाडौं । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ […]
unnamed 1
छुटाउनुभयो कि?, नीति तथा कार्यक्रम, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सिफारिस

प्रधानमन्त्रीकै उपेक्षामा परेको परम्परागत नीति–कार्यक्रम

अर्थतन्त्रमा रुपान्तरणको अपेक्षा थियो, तर नयाँ सरकारले पहिलो नीति कार्यक्रमलाई परम्परागत दस्तावेजका रुपमा अघि सार्‍यो । त्यही डकुमेन्ट समेत प्रधानमन्त्री बालेनको उपेक्षा र अपमानको शिकार भयो ।
unnamed 1
अर्थनीति, निर्माण, नीति तथा कार्यक्रम, पूर्वाधार नीति, पूर्वाधार–लगानी, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सुधार

पूर्वाधार नीति : कानुनी सुधार र निर्माणमा गति

नीति तथा कार्यक्रम अनुसार पूर्वाधार विकास तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिट सुदृढ गरी मिसन मोडमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।
Scroll to Top