काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

काठमाडौं महानगरपालिका

Auto Added by WPeMatico

unnamed 1
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), सुनिता डंगाेल

कार्यवाहक मेयर डंगोल र सिंगापुरका डेपुटी एम्बेस्डरबीच शिष्टाचार भेट

भेटमा दुवैजनाबीच काठमाडौंको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुराकानी भएको कार्यवाहक मेयर डंगोलको सचिवालयले जनाएको छ ।
unnamed 1
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनिता डंगोल

वडाबाट केन्द्र आएका फाइल ७ दिनभित्र निर्णय गर्न कार्यवहाक मेयर डंगोलको निर्देशन

२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी छिन् । वडामा […]
unnamed 1
काठमाडौं महानगरपालिका, खुलामञ्च, मेन स्टोरी, सुनिता डंगोल

६ तस्वीरमा खुलामञ्चको सौन्दर्य

खुलामञ्चलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणले व्यायाम गर्ने, समय बिताउने, आराम गर्ने र खेल्ने स्थानका रूपमा विकास गर्ने महानगरले जनाएको छ ।
unnamed 1
इन्धन, कर्मचारी, काठमाडौं महानगरपालिका, कार्यालय, मेन स्टोरी

काठमाडौंमा ‘कार पुलिङ’ कार्यक्रम : कर्मचारीले आफ्नो क्षेत्रका साथीलाई अफिस ल्याउने, लाने !

२९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराएको सवारी साधन आलोपालो चलाउन प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्याबाहक प्रमुख सुनिता डंगोलले इन्धन कटौतीपछि देखिएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन् । इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको […]
unnamed 1
अटो, काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

वैशाख १ देखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । […]
unnamed 1
काठमाडौं महानगरपालिका, राष्ट्रिय समाचार

काठमाडौं महानगरले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने   

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।   
unnamed 1
काठमाडौं महानगरपालिका, बालेन, बालेन्द्र शाह, राष्ट्रिय समाचार

बालेनको बयान- ‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना भयो’

११  चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले  जेनजी आन्दोलनका क्रममा भदौ २३ गते ‘ आतंकवादी‘ शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् ।  उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र  सरकार सहभागी दलले लिनुपर्ने उल्लेख गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा बालेन गरेको बयानमा उनले […]
unnamed 1
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), बिजनेस समाचार

काठमाडौं महानगरले थाल्यो बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा

८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक बैठक सुरु भएको छ । कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन हुनु पर्ने कार्यक्रमको समीक्षा थालिएको हो । कार्यान्वयनमा गएका कार्यक्रमको गुणस्तर र प्रभावकारिता कस्तो छ ? कार्यान्वयनमा जान बाँकी कार्यक्रम […]
unnamed 1
काठमाडौं महानगरपालिका, प्रमुख समाचार (Home), माध्यमिक शिक्षा परीक्षा, विशेष कक्षा

काठमाडौं महानगरले थाल्यो एसइई ‘विशेष कक्षा’

गत वर्षको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ

Scroll to Top