काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

मध्यपूर्व द्वन्द्वको असर : औषधि महँगिने र अभाव हुने जोखिम
छुटाउनुभयो कि?, नेपाल औषधि उत्पादक संघ, प्रमुख समाचार (Home), मध्यपूर्व द्वन्द्व

मध्यपूर्व द्वन्द्वको असर : औषधि महँगिने र अभाव हुने जोखिम

कतिपय औषधिका कच्चा पदार्थ पेट्रोकेमिकलबाट तयार हुन्छन् । पेट्रोलियमको मूल्य बढ्दा ती कच्चा पदार्थको लागत स्वतः बढ्छ । जसले औषधि उत्पादन लागतमा दबाब पर्छ र सिधा प्रभाव बजार मूल्यमा पर्न जान्छ ।
बागलुङमा धमाधम भेटिँदै एउटै नम्बरका एक हजारका नक्कली नोट
नक्कली नोट, प्रमुख समाचार (Home), बागलुङ

बागलुङमा धमाधम भेटिँदै एउटै नम्बरका एक हजारका नक्कली नोट

नेपाल बैंक बागलुङका अनुसार अहिले १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका छन् ।
कार्की आयोग प्रतिवेदन : एल्गोरिदमले लोकतन्त्र जरैदेखि कमजोर भइरहेको छ
कार्की आयोग प्रतिवेदन, जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

कार्की आयोग प्रतिवेदन : एल्गोरिदमले लोकतन्त्र जरैदेखि कमजोर भइरहेको छ

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा भएको मानवीय क्षति, भौतिक संरचनाको क्षति लगायतमा जाँचबुझ गर्न गठित आयोगले एल्गोरिदमले पारेको समस्याबारे उल्लेख गरेको छ ।
वरिष्ठ अधिवक्ता खड्काको संयोजकत्वमा कांग्रेसको निर्वाचन समिति गठन
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

वरिष्ठ अधिवक्ता खड्काको संयोजकत्वमा कांग्रेसको निर्वाचन समिति गठन

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको हो । महामन्त्री प्रदीप पौडेलले वरिष्ठ अधिवक्ता खड्काको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिए । उनी कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । […]
कार्की आयोग प्रतिवेदन : ६ डीएसपीलाई पुरस्कृत गर्न सिफारिस
डीएसपी, प्रमुख समाचार (Home), प्रहरी

कार्की आयोग प्रतिवेदन : ६ डीएसपीलाई पुरस्कृत गर्न सिफारिस

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगले त्यतिबेला प्रहरी कार्यालय र हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई पुरस्कृत गर्न पनि सिफारिस गरेको छ ।
कार्की आयोगमा तत्कालीन गृहसचिवको बयान- डिस्कर्ड, रेडिटबारे जानकारी थिएन
गोकर्णमणि दुवाडी, जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

कार्की आयोगमा तत्कालीन गृहसचिवको बयान- डिस्कर्ड, रेडिटबारे जानकारी थिएन

उनले जेन्जी आन्दोलन शान्तिपूर्ण हुने जानकारी प्राप्त भएकाले यति ठूलो स्तरको हिंसा, आगजनी र तोडफोड हुने अवस्था पूर्वानुमान गर्न नसकेको कुरा भने स्वीकार गरेका छन् ।
सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सम्पत्ति छानबिन

सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्न कांग्रेसको माग

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि अविलम्ब उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ । प्रतिनिधिसभा निर्वाचनपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले २०४८ सालदेखि राज्यका सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठनको माग गरेको हो । कांग्रेसले आयोगले कानुनसम्मत अनुसन्धान गरी […]
आयोगमा उत्कृष्ट काम गरेको भन्दै ९ जनालाई पुरस्कृत गर्न सिफारिस
गौरीबहादुर कार्की, जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

आयोगमा उत्कृष्ट काम गरेको भन्दै ९ जनालाई पुरस्कृत गर्न सिफारिस

जसमा मानपदवी, नगद पुरस्कर बढुवासम्म गर्न आयोगले सिफारिस गरेको छ ।
प्रचण्डको बयान : २४ भदौको घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ
जाँचबुझ आयोग, प्रचण्ड, प्रमुख समाचार (Home)

प्रचण्डको बयान : २४ भदौको घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ

उनले भनेका छन्, ‘भदौ २४ को घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ । युवाहरूले भदौ २३ गते नै आन्त्दोलनमा घुसपैठ भएको भन्दै घर फर्कन आग्रह गरेका थिए । त्यसपछि देखिएका घटनाले गलत तत्वहरूले युवाहरूको भावनालाई प्रयोग गरेको संकेत गर्दछ ।’
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु
क्षयरोग, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम, स्वास्थ्य (Health)

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु

जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
Scroll to Top