स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल बर्दिबासको छिन्नमस्ता बाहिनी तानिए
१४ वैशाख, सिरहा । सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाल महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएका छन् । स्थानीयसँगको विवाद, भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग लगायतका विषयमा छानबिनका लागि उनलाई बाहिनी तानिएको सशस्त्र प्रहरी प्रवक्ता एवम् डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै […]

