काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

राजनीतिक नियुक्तिवालालाई पद छाड्न चन्द्र भण्डारीको सुझाव
चन्द्र भण्डारी, प्रमुख समाचार (Home), राजनीतिक नियुक्ति

राजनीतिक नियुक्तिवालालाई पद छाड्न चन्द्र भण्डारीको सुझाव

‘हटायो भन्ने शब्द आउन किन दिने ? नयाँका नजिर बन्न सक्दछ,’ उनले अगाडि लेखेका छन् ।
प्रधानमन्त्री, मन्त्रीले साइत देखाएर शपथ लिने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल
प्रमुख समाचार (Home), रामेश्वर खनाल

प्रधानमन्त्री, मन्त्रीले साइत देखाएर शपथ लिने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

प्रधानमन्त्री, मन्त्रीलगायतले साइत देखाएर शपथ लिने विषयलाई अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे
प्रमुख समाचार (Home), बालेन, बालेन्द्र शाह

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले दियो १८ जनालाई आधारभूत मन्टेश्वरी तालिम
चन्द्रकोट गाउँपालिका, प्रमुख समाचार (Home), मन्टेश्वरी तालिम

गुल्मीको चन्द्रकोट गाउँपालिकाले दियो १८ जनालाई आधारभूत मन्टेश्वरी तालिम

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीसँगको सहकार्यमा गाउँपालिकाले १८ जनालाई ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम दिएको हो ।
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र
प्रमुख समाचार (Home), विश्व, हिंसा

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र

विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव विश्वभर फैलिएको छ ।
दुरुपयोग भएको डाक्टर दर्ता नम्बर रोक्न मेडिकल काउन्सिलको निर्देशन
प्रमुख समाचार (Home), मेडिकल काउन्सिल

दुरुपयोग भएको डाक्टर दर्ता नम्बर रोक्न मेडिकल काउन्सिलको निर्देशन

११ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकलाई दर्ता प्रमाणपत्र आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्न निर्देशन दिएको छ । काउन्सिलले चिकित्सकले एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने जनाएको छ । रजिष्ट्रार डा. सतिसकुमार देव अनुसार […]
हाम्रो पार्टीले सडकबाटै सरकार चलाउँछ : कुलमान घिसिङ
कुलमान घिसिङ, प्रमुख समाचार (Home)

हाम्रो पार्टीले सडकबाटै सरकार चलाउँछ : कुलमान घिसिङ

११ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका हुन् । मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा […]
गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु 
प्रमुख समाचार (Home), मृत्यु

गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु 

११ चैत, गुल्मी । गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियोे । दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो […]
ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

११ चैत, काठमाडौं । काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् । ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार, ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो । बाटो हिंड्ने विदेशी तथा स्वदेशी […]
जेनजी सम्झौता च्यात्ने सोडारीले प्रधानमन्त्रीसँग मागे माफी
जेनजी सम्झौता, प्रमुख समाचार (Home)

जेनजी सम्झौता च्यात्ने सोडारीले प्रधानमन्त्रीसँग मागे माफी

११ चैत, काठमाडौं । सरकारसँग जेनजीहरूले गरेको सम्झौता च्यात्ने जेनजी मुभमेन्टका अगुवा अजय सोडारीले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेका सोडारीले प्रधानमन्त्री कार्कीसँग माफी मागेका हुन् । संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै सम्झौता भएकै दिन (मंसिर २४) गते सोडारीले उक्त सम्झौता च्यातेर फालेका थिए । […]
Scroll to Top