काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

७१औं वर्षमा पत्रकार महासंघ, सरकारले सञ्चारसम्बन्धी कानुन ल्याउने अध्यक्ष शर्माको विश्वास
नेपाल पत्रकार महासंघ, प्रमुख समाचार (Home)

७१औं वर्षमा पत्रकार महासंघ, सरकारले सञ्चारसम्बन्धी कानुन ल्याउने अध्यक्ष शर्माको विश्वास

‘संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अंग वा तहबाट जुनसुकै नाममा पनि संकुचन गर्ने वा नियन्त्रण गर्ने प्रयास भए त्यसको प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो,’
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता प्रकरण : मालपोतका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध मुद्दा
प्रमुख समाचार (Home), मालपोत कार्यालय, मुद्दा दायर, सरकारी जग्गा

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता प्रकरण : मालपोतका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध मुद्दा

१५ चैत, धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा कायम गराएको आरोपमा मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले आइतबार मुद्दा दायर गर्दै ठूलो परिमाणमा भ्रष्टाचार भएको दाबी गरेको हो । आरोपपत्रमा तत्कालीन मालपोत प्रमुख […]
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य
कर्णाली प्रदेश, प्रमुख समाचार (Home)

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

१६ चैत, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख नन्दा गुरुङले दिइन् । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही […]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
प्रमुख समाचार (Home), विदेशी मुद्रा, विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]
गृहमन्त्री गुरुङले मविरुद्ध झुटा जाहेरी दिन लगाएर पक्राउ गर्न खोजे : महेश बस्नेत
प्रमुख समाचार (Home), महेश बस्नेत

गृहमन्त्री गुरुङले मविरुद्ध झुटा जाहेरी दिन लगाएर पक्राउ गर्न खोजे : महेश बस्नेत

उनले आफूविरुद्ध जाहेरी दिन लगाउने काम गृहमन्त्री सुधन गुरुङले गरिरहेको आरोप लगाएका छन् ।
कछुवा गतिको पूर्वाधार विकास तीव्र बनाउने बालेन सरकारको कार्ययोजना
कछुवा गतिको पूर्वाधार, प्रमुख समाचार (Home), बालेन सरकारको कार्ययोजना, बिजनेस विशेष, विजनेश होम

कछुवा गतिको पूर्वाधार विकास तीव्र बनाउने बालेन सरकारको कार्ययोजना

सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य तथा भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक खरिद ऐनलाई ३० दिनभित्र संशोधन गर्ने घोषणा गरिएको छ ।
अल्टिच्युड एयर हेलिकप्टर दुर्घटना प्रतिवेदन : ‘ह्वाइट आउट’ पासोमा परेको पुष्टि
अल्टिच्युड एयर, दुर्घटना, पर्यटन प्रमुख, पुष्टि, प्रतिवेदन, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, हेलिकप्टर, ह्वाइट आउट पासो

अल्टिच्युड एयर हेलिकप्टर दुर्घटना प्रतिवेदन : ‘ह्वाइट आउट’ पासोमा परेको पुष्टि

पाइलटले अवतरणको समयमा हेलिकप्टर असन्तुलनको अनुभव गरेका थिए । सोहीक्रममा मुख्य रोटर भुइँमा ठोक्किएर हेलिकप्टर पल्टिएको थियो ।
को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), हुथी

को हुन् इजरायल सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गर्ने हुथी विद्रोही ?

हुथीहरू इरानको क्षेत्रीय रणनीतिका सबैभन्दा सफल र प्रभावकारी साझेदार हुन् । इरानको आईआरजीसीले हुथीहरूलाई अत्याधुनिक ड्रोन, ब्यालिस्टिक मिसाइल र सैन्य तालिम उपलब्ध गराउँदै आएको छ।
कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग
केपी शर्मा ओली, कोशी प्रदेश सभा बैठक, प्रमुख समाचार (Home), रमेश लेखक

कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग

१५ चैत, विराटनगर । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । भदौ २३ र २४ गतेको घटना दमन गरेको आरोपमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक शनिबार पक्राउ परेका थिए । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक […]
ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड
प्रचण्ड, प्रमुख समाचार (Home)

ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड

१५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् । ‘कहिँकतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम […]
Scroll to Top