काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

चिकित्सा सेवा सुधारमा सकस
प्रमुख समाचार (Home), स्वास्थ्य सेवा, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

चिकित्सा सेवा सुधारमा सकस

स्वदेशमा मात्रै होइन बोर्डर पारिका निजी अस्पतालमा नेपालीहरूले गर्दै नगरेको अपरेसनको शुल्क पनि तिरेका उदाहरणहरू छन् ।
कांग्रेस संस्थापन इतर समूहको बैठक आज पनि सुरु
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस संस्थापन इतर समूहको बैठक आज पनि सुरु

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी छन् । उनी हिजोको बैठकमा सहभागी थिएनन् ।
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर आन्दोलित, काम ठप्प
अरुण तेस्रो जलविद्युत् आयोजना, प्रमुख समाचार (Home)

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर आन्दोलित, काम ठप्प

१८ चैत, संखुवासभा । संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह स्थलका मजदुरले काम ठप्प पारेका छन् । ६ महिनादेखि तलब भत्ता नपाएपछि एक हजार ५ सय कामदार आन्दोलित भएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृह चिचिला गाउँपालिका —२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले बुधबार बिहानैदेखि काम ठप्प […]
विद्यार्थीलाई तनाव नदिन १ महिनामै एसईईको नतिजा : शिक्षामन्त्री पोखरेल
एसईई, प्रमुख समाचार (Home), शिक्षामन्त्री, सस्मित पोखरेल

विद्यार्थीलाई तनाव नदिन १ महिनामै एसईईको नतिजा : शिक्षामन्त्री पोखरेल

१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दियो । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्‍यो । सरकारका प्रवक्तासमेत रहेका […]
कर्मचारीलाई वीर अस्पतालको निर्देशन- बिरामीसँग शिष्ट र मुस्कानसहित बोल्नू
प्रमुख समाचार (Home), वीर अस्पताल

कर्मचारीलाई वीर अस्पतालको निर्देशन- बिरामीसँग शिष्ट र मुस्कानसहित बोल्नू

शर्माका अनुसार मन्त्रिपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सेवा सुधार गर्न आवश्यक निर्देशनहरू लागु गर्ने निर्णय गरिएको हो ।
मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य
प्रमुख समाचार (Home), बिजनेस विशेष, मार्जिन कारोबार, विजनेश होम

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य

१७ चैत, काठमाडौं । मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य देखिएका छन् । नेपाल स्टक एक्स्चेन्जले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । यिनै १२३ कम्पनीको सेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा ब्रोकर कम्पनीले प्रदान गर्नेछन् । मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, […]
खोँचमा खसेका व्यक्तिको सेनाले गर्‍यो उद्धार
प्रमुख समाचार (Home), सेनाले गर्‍यो उद्धार

खोँचमा खसेका व्यक्तिको सेनाले गर्‍यो उद्धार

१८ चैत, काठमाडौं । खोँचमा खसेका व्यक्तिको नेपाली सेनाले उद्धा गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–४ का २४ वर्षीय पुरुषलाई सेनाले सिन्धुपाल्चोकबाट उद्दार गरेको हो । हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसी घाइते भएको सूचना आएपछि सेनाको श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुको टोली उद्धारका लागि खटिएको थियो । मंगलबार १२ बजे खसेका उनलाई बुधबार बिहान […]
मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारका लागि सञ्चारमन्त्रीको ध्यानाकर्षण
प्रमुख समाचार (Home), सञ्चारमन्त्री

मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारका लागि सञ्चारमन्त्रीको ध्यानाकर्षण

१८ चैत, काठमाडौं । मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गरेका छन् । सरकारको १०० बुँदे शासकीय सुधार अन्तर्गतको कार्यसूचीमा समेत यो विषय नपरेको भनेर उनीहरूले सञ्चारमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् । आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले […]
तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुन

१८ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको […]
Scroll to Top