काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

सञ्चारमन्त्री

Auto Added by WPeMatico

unnamed 1
डा. बिक्रम तिमिल्सिना, प्रमुख समाचार (Home), सञ्चारमन्त्री

सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकता : सञ्चारमन्त्री

३० वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रविधिको विकास र सञ्चार क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले ५–जी सेवाको कार्यान्वयन, सञ्चार क्षेत्रको सुधार र सुशासन प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् । मन्त्री तिमिल्सिनाले सरकार ५–जी प्रविधि भित्र्याउन दृढ […]
unnamed 1
प्रमुख समाचार (Home), प्रेस स्वतन्त्रता, सञ्चारमन्त्री

स्वतन्त्र प्रेसविना सुशासन र पारदर्शिता सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

२० वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्। मन्त्री […]
unnamed 1
प्रमुख समाचार (Home), विज्ञापन, सञ्चारमन्त्री

सरकारी विज्ञापन नियमन र व्यवस्थित गर्छौं : सञ्चारमन्त्री डा. तिमल्सिना

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
unnamed 1
आइफोन, डा विक्रम तिमिल्सिना, मेन स्टोरी, सञ्चारमन्त्री

सञ्चारमन्त्रीको प्रश्न : मन्त्रीलाई आइफोन दिने भ्रामक कथा कसले कल्पना गर्‍यो ?

६ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन वितरण गर्ने निर्णय नगरेको दाबी गरेका छन् । मन्त्रीहरुलाई आईफोन दिन लागेका समाचार आएपछि मन्त्री तिमिल्सिनाले खण्डन गर्दै यो भ्रामक भएको भन्दै प्रश्न गरेका छन्, ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?’ उनले कुनै […]
unnamed 1
डा. बिक्रम तिमिल्सिना, प्रमुख समाचार (Home), राजस्व, सञ्चारमन्त्री, सुरक्षण मुद्रण केन्द्र

सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, भने- अब राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिन्छ

ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।
unnamed 1
प्रमुख समाचार (Home), सञ्चारमन्त्री

मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारका लागि सञ्चारमन्त्रीको ध्यानाकर्षण

१८ चैत, काठमाडौं । मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गरेका छन् । सरकारको १०० बुँदे शासकीय सुधार अन्तर्गतको कार्यसूचीमा समेत यो विषय नपरेको भनेर उनीहरूले सञ्चारमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् । आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले […]
unnamed 1
डा विक्रम तिमिल्सिना, राष्ट्रिय समाचार, रास्वपा, सञ्चार मन्त्रालय, सञ्चारमन्त्री

पूर्व सञ्चारकर्मीलाई सञ्चार मन्त्रालयको साँचो 

हरेक दिन नागरिकलाई जवाफ दिनुपर्छ भन्ने तिमल्सिनालाई समयले सञ्चार मन्त्रालयको साँचो सुम्पिएको छ । अहिलेसम्मको अभ्यासको आधारमा हेर्दा सञ्चार मन्त्री सरकारले प्रवक्ताको भूमिका निर्वाह गर्ने गर्छन् । 
Scroll to Top