काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

मालपोत कार्यालय पर्साका तत्कालीन ४ अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख समाचार (Home), मालपोत कार्यालय पर्सा

मालपोत कार्यालय पर्साका तत्कालीन ४ अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१८ चैत, काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट […]
अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा अहिलेको परिणाम भोग्दैछौँ : शंकर भण्डारी
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शंकर भण्डारी

अन्तरिम संविधानदेखि कांग्रेसले बाटो बिराउँदा अहिलेको परिणाम भोग्दैछौँ : शंकर भण्डारी

‘अहिलेको सन्दर्भमा जसरी देशीविदेशी चलखेल भइरहेका छन्, जसरी देशको विरुद्धमा षडयन्त्र भइरहेको छ, हाम्रो भूपरिवेश, जिओपोटिटिक्स र विश्वभरका घटना हेर्नुपर्छ । यी सबै हेरेर नेपाली नमिलि हुँदैन ।’
उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट
पराष्ट्रपति रामसहाय यादव, प्रमुख समाचार (Home), साउदी अरेबिया

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

राजदूत मनिकरले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।
शिव हुमागाईँको समीक्षा– विवाद गरेर चुनावमा जाँदा आउने नतिजा यही हो
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

शिव हुमागाईँको समीक्षा– विवाद गरेर चुनावमा जाँदा आउने नतिजा यही हो

‘अहिले हाम्रो कुरा कसैले सुन्नेवाला छैन । सकिन्छ– भनेर मिलेर जाउँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं ।’
के हो चट्याङ ? जसले १२ वर्षमा लियो एक हजार बढीको ज्यान
चट्याङ, प्रमुख समाचार (Home), राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र

के हो चट्याङ ? जसले १२ वर्षमा लियो एक हजार बढीको ज्यान

पछिल्ला तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने तथ्यांकले देखाएको छ ।
ऊर्जामन्त्री श्रेष्ठले गठन गरे ‘सुशासन इकाइ’
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विराजभक्त श्रेष्ठ, सुशासन इकाइ

ऊर्जामन्त्री श्रेष्ठले गठन गरे ‘सुशासन इकाइ’

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘सुशासन इकाइ’ गठन गरेका छन् । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामूखी बनाउने लक्ष्यसहित उनले ‘सुशासन इकाइ’ गठन गरेका हुन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त इकाइ स्थापना गरिएको हो । उक्त इकाइले […]
१४ विद्यार्थी संगठनको वक्तव्य- विद्यार्थी आन्दोलन कसैको कृपाबाट प्राप्त भएको होइन
प्रमुख समाचार (Home), विद्यार्थी आन्दोलन, विद्यार्थी संगठन

१४ विद्यार्थी संगठनको वक्तव्य- विद्यार्थी आन्दोलन कसैको कृपाबाट प्राप्त भएको होइन

त्यस्तो तथ्यलाई बेवास्ता गर्दै शिक्षा क्षेत्रका सम्पूर्ण बेथितिहरूको भारी विद्यार्थी संगठनमाथि थोपर्ने सरकारको दृष्टिकोण अपरिपक्व र सतही रहेको वक्तव्यमार्फत ठहर गरिएको छ ।
सानेपामा कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक सुरु
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

सानेपामा कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक सुरु

१८ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । गत शनिबार कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले […]
सर्वोच्चको फैसला नआएसम्म गगनलाई सभापति मान्दैनौं : रणबहादुर रावल
डा‍. रणबहादुर रावल, नेपाली कांग्रेस विवाद, प्रमुख समाचार (Home)

सर्वोच्चको फैसला नआएसम्म गगनलाई सभापति मान्दैनौं : रणबहादुर रावल

‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ । उहाँहरूले जे गर्नुभएको छ, त्यसलाई निर्वाचन आयोगले सही हो भन्दिएको अवस्था छ, अध्ययन नगरेरै ।’
सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक, के भयो छलफल ?
प्रमुख समाचार (Home), सिंहदरबार

सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक, के भयो छलफल ?

१८ चैत, काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो । बैठकमा भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ […]
Scroll to Top