काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

जेनजी आन्दोलन

Auto Added by WPeMatico

unnamed 1
घाइते, जेनजी आन्दोलन, प्रमुख समाचार (Home), समानुपातिक सांसद

जेनजी आन्दोलनका घाइते : समानुपातिकको सूचीमा अटाए, संसद् पुग्लान् ?

१ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक सूचीमा थिए । तर, आफू सांसद होइन हो वा होइन भनेर अन्योलमा छन् । सोही विषय बुझ्न उनी आइतबार रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । उनी पुग्दा समानुपातिक सांसदकै नाम तय गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो । सोही […]
unnamed 1
जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्‌मा आइतबार छलफल भएको थियो ।
unnamed 1
अन्तर्वार्ता, अर्थ-वार्ता, उद्योग/वाणिज्य, जेनजी आन्दोलन, निजी क्षेत्र, बिजनेस विशेष, मेन स्टोरी, राजनीतिक र नीतिगत स्थिरता, विजनेश होम, शेखर गाेल्छा

‘२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन’

अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।
unnamed 1
छुटाउनुभयो कि?, जाँचबुझ प्रतिवेदन, जेनजी आन्दोलन, राष्ट्रिय समाचार

ओली, लेखक र खापुङमाथि के छ सिफारिस ?

प्रतिवेदनमा उल्लेख छ, ‘लापरबाहीको कारण ज्यान मार्ने काम भयो । क्षति रोक्नेतर्फ कुनै प्रयास गरिएन । कम घातक तरिका अपनाउन पनि सकिन्थ्यो ।’
unnamed 1
जेनजी आन्दोलन, प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार, रास्वपा, सिंहदरबार

रास्वपाको हातमा सिंहदरबारको ‘रिसेट बटन’

अहिलेको अहम् प्रश्न के हो भने– रास्वपा ‘सिटिजन कन्ट्र्याक्ट’ मा अडिग रहन्छ कि विश्वका अन्य देशमा देखिएको असफलता र निरङ्कुशताको चक्रतर्फ जान्छ?
unnamed 1
जेनजी आन्दोलन, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न जवाफदेही निगरानी समूहको माग

२६ फागुन, काठमाडौं । जवाफदेही निगरानी समूहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । समूहले मंगलबार एक विज्ञप्ति जारी गरी सार्वजनिक चासो र सरोकार भएको उक्त प्रतिवेदन आम नागरिकमाझ ल्याउनुपर्ने भनेको हो । समूहले विज्ञप्तिमार्फत भनेको छ, ‘प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने सरकारको तजबिजको […]
unnamed 1
उच्चस्तरीय जाँचबुझ आयोग, जेनजी आन्दोलन, विशेष, सुशीला कार्की

कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

आयोगले जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका व्यक्तिको भूमिका र जिम्मेवारीको विश्लेषण गरेको छ ।
unnamed 1
जाँचबुझ आयोग्, जेनजी आन्दोलन, विज्ञानराज शर्मा, विशेष

‘प्रतिवेदन कार्यान्वयन हुन्छ, मल्लिक र रायमाझी आयोगको नियति भोग्दैन’

विगतका आयोगहरूको कार्यान्वयनबारे यति साह्रो जनदबाब थिएन । यो आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा जनदबाब छ । आयोगको प्रतिवेदन कार्यान्वयन नगरी सरकार बस्नसक्छ जस्तो लाग्दैन ।
unnamed 1
जेनजी आन्दोलन, विज्ञानराज शर्मा, विशेष

‘जेनजी आन्दोलनमा गल्ती गरेकालाई कारबाही सिफारिस गरेका छौं’

केही सेक्युरिटी ल्याप्सेस भा छ । जसले गल्ती गरेको छ, कारबाही सिफारिस गरिएको छ ।
unnamed 1
जाँचबुझ आयोग, जेनजी आन्दोलन, विशेष

जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने

आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’
Scroll to Top